• Recent

    बानेश्वरबाट हराएकि १५ बर्षीया निकी पराजुली भेटिईन यस्तो अवस्थामा

    काठमाडौं २०७५ भदौ १६
     गएको  साउन २८ गते सोमबार साँझ साढे सात बजेतिर काठमाडौँ बानेश्वर मिलनचोकबाट हराएकि भनिएकी १५ बर्षीया बालिका निकी पराजुली भेटिएकि छिन । भ्याली भ्यू बोर्डिङ स्कूलमा कक्षा १० मा अध्ययनरत उनि घरमा रहेका परिवारका सदस्य कसैलाई थाह्जा नदिई मामा घर गएको पारिवारिक श्रोतले जनाएको छ ।

     उनि अहिले आफ्नै घर फर्किसकेको उनका बुबाले जानकारी दिएका छन् हल्का गहुँगोरो वर्णकी, चश्मा लगाउने निक्की हाफ पाइन्ट र टिसर्ट लगाएर घरबाट हराएको भन्दै उनकी आमा मंजु पराजुलीले सामाजिक संजाल फेसबुक मार्फत भिडियो सार्वजनिक गरिएपछि उनको ब्यापक खोजि भएको थियो ।

    निकी भेटिएपछी पारिवारिक श्रोतले खोजि कार्यमा लाग्नु हुने पत्रकार, सुभेच्छुक, सुभचिन्तक सबैलाई धन्यवाद दिएका छन ।

    Loading...