देवेन्द्र पुनको “लुकी लुकी” म्युजिक भिडीयो सार्वजनिक ।

करिब एक बर्ष अगाडि चर्चित गायिका मीलन अमात्यको आवाजमा रेकर्ड भएको गीत “लुकी लुकी” गीतको अफीसीयल म्युजिक भिडीयो सार्बजनिक भएको छ ।
सानै
देखि गीत संगीतमा
सौखिन देवेन्द्र पुनले
संगीत प्रतिको रहरै
रहरमा “रहर” नामाकरण
गरी चल्तिका गायक
गायिकाहरुलाई समेटेर ७ ओटा
गीत को कलेक्सन
एल्बम तयार पारेका छन।
७ ओटा
गीत हरु मध्य
अडियोमा सबै भन्दा
रुचाईएको गीत लुकी
लुकी पुन आफैले
लेखेर संगीत भरि
अमोस तामागंलाई संगीत
संयोजनका लागि दिएका
थिए ।
गुन्जन
स्टुडीयोमा रेकर्ड गरिएको गीत
करिब एक बर्ष
पछि भिडीयो निर्माणको
तयारी भयो ।
कास्की जिल्लाको छायांकन नगरी
घाचोक गाउमा छायांकन
गरिएको म्युजिक भिडीयोलाई निर्देशन
आशिस पुन र
छायांकन देवेन्द्र पुन आफैले
गरेका छन भने
अर्चना काउचा मगर र
सुरज गुरुगंले अभिनय
गरेका छन् ।
छबि राना मगर
द्धारा सम्मादन र रंग
संयोजन गरिएको म्युजिक भिडीयोमा
श्रीगांर पुस्कर थापा मगरले
गरेका थिए ।
हालै मीरर लाईट
प्रोडक्शनको युट्यूब च्यानल बाट
सार्बजनिक गरिएको म्युजिक भिडीयो
मेहेनत गरे अनुसार
दर्शकहरुले रुचाई दिनेमा भिडीयो
निर्माण टीम आशाबादी
छ ।
Watch Video :
Watch Video :
