• Recent

    देवेन्द्र पुनको “लुकी लुकी” म्युजिक भिडीयो सार्वजनिक ।



    करिब एक बर्ष अगाडि चर्चित गायिका मीलन अमात्यको आवाजमा रेकर्ड भएको गीतलुकी लुकीगीतको अफीसीयल म्युजिक भिडीयो सार्बजनिक भएको  छ  

    सानै देखि गीत संगीतमा सौखिन देवेन्द्र पुनले संगीत प्रतिको रहरै रहरमारहरनामाकरण गरी चल्तिका गायक गायिकाहरुलाई समेटेर ओटा गीत को कलेक्सन एल्बम तयार पारेका  

    ओटा गीत हरु मध्य अडियोमा सबै भन्दा रुचाईएको गीत लुकी लुकी पुन आफैले लेखेर संगीत भरि अमोस तामागंलाई संगीत संयोजनका लागि दिएका थिए  

    गुन्जन स्टुडीयोमा रेकर्ड गरिएको गीत करिब एक बर्ष पछि भिडीयो निर्माणको तयारी भयो कास्की जिल्लाको छायांकन नगरी घाचोक गाउमा छायांकन गरिएको म्युजिक भिडीयोलाई निर्देशन आशिस पुन छायांकन देवेन्द्र पुन आफैले गरेका छन भने अर्चना काउचा मगर सुरज गुरुगंले अभिनय गरेका छन्  

    छबि राना मगर द्धारा सम्मादन रंग संयोजन गरिएको म्युजिक भिडीयोमा श्रीगांर पुस्कर थापा मगरले गरेका थिए हालै मीरर लाईट प्रोडक्शनको युट्यूब च्यानल बाट सार्बजनिक गरिएको म्युजिक भिडीयो मेहेनत गरे अनुसार दर्शकहरुले रुचाई दिनेमा भिडीयो निर्माण टीम आशाबादी
    Watch Video : 

    Loading...