• Recent

    म्याग्दी खोरिया गाउको चिनारी गीत जानुपर्छ गोठैमा बोलको सालैजो गीत सार्बजनिक

    अशोज ८ ,
    म्याग्दी जिल्ला धौलागिरी गाउँ पालिका २ खोरिया गाउँको  जानुपर्छ गोठैमा बोलको सालैजो गीतको भिडियो कमल कृयशन च्यानल बाट सार्बजनिक भएको छ । a
    देबि बुढा घर्ती मगरको शब्द मा सजिएको सुमधुर सालैजो गितमा देबि घर्ती र बाबुराम रसाइली को स्वर रहेको छ भने म्युजिक एरेन्जर इन्द्र जि सि ले गर्नु भएको छ ।

    यसैगरि निर्देशक मौसम पाइजा पुन , छायांकन कमल पुन सम्पादन छवि राना मगर ले गरेका यस गीतको पोष्ट प्रोडक्सन फोर डी स्टुडियो पोखरामा भएको छ । भिडियोमा  कमल घर्ती मगर र सुबिना गर्बुजा ले नृत्य गर्नुभएको  छ । भिडियो हेर्न तल जानुस : 

    यो पनि हेर्नुस राम्चे चिनारी गीत : 
    Loading...