• Recent

    सागर आले शान्ति श्री परियार सहितको टिमलाई कोरिया भब्य स्वागत (With Video)

    असोज 6 ,  Maxon TV Nepal
    नेपाल मगर संघ गणतन्त्र कोरियाद्वारा ‘नेपाली कला संस्कृति हाम्रो पहिचान, सामाजिक कार्यमा निरन्तरता हाम्रो अभियान’ भन्ने मुल नाराका साथ आगामी सेप्टेम्बर २४ तारिक कोरियाको राष्ट्रिय पर्व छुसकको अवसर मा छुसक सांगीतिक धमका २०१८ कार्यक्रममा प्रस्तुती दिन नेपाली कलाकारहरु कोरिया पुगेका छन  
     कार्यक्रम राजधानी सौल स्थित खाङवन्डो थेहाक्योको सुबिधा सम्पन्न हलमा आयोजना हुने छ ।   भिदियो हेर्नुस् : 
    Loading...