• Recent

    सागर आलेको कोरियामा छुसक धमाका कोरियन लुक्समा (High Qualityभिडियो सहित )

    असोज ११ ,  नेपाल मगर संघ गणतन्त्र कोरियाद्वारा ‘नेपाली कला संस्कृति हाम्रो पहिचान, सामाजिक कार्यमा निरन्तरता हाम्रो अभियान’ भन्ने मुल नाराका साथ सेप्टेम्बर २४ तारिक कोरियाको राष्ट्रिय पर्व छुसकको अवसर मा छुसक सांगीतिक धमका २०१८ कार्यक्रम भब्य रुप्मा सम्पन्न भएको छ । निकै फरक लूक्स्मा प्रस्तुत भएका सागर आले कोरिया पुन: सबैको मन जित्न सफल भएका छन , कार्यकर्ममा मा दर्शक्को उपस्थिती बाक्लो भयका कारन हल् प्रशासन ले दर्शक्लाई  नाच्न भने बन्देज लगाएको थियो ।  जसमा नेपाल सागर आलेले कोरिया मा पुन दोस्रो पटक धमाका दिएका छन , देस बिदेशका हरेक ठाउमा दर्सक्को मन जित्न सफल गाएक सागर आले ले कोरिया मा गाएको भिदियो हेनुस् :  
    Loading...