• Recent

    कास्की अर्को दुखद खबर चंगा उदाउदा १२ बर्षिय राकेश पुनको मृत्यु

    पोखरा, १२ असोज
    म्याक्सन टिभि नेपाल ।
    कास्की जिल्ला  माछापुच्छ्रे गाउपालिका वडा न. १ टुसे निबासी वर्ष १२ को राकेश पुनको करेन्ट लागेर मृत्यु भएको छ ।  a
    चंगा उदाउने क्रममा बिजुलीको नाङ्गो तारमा चंगा अड्किए पछि  चंगा झिक्न पोलमा चढेर जाने क्रममा ब करेन्ट लागि राकेशो  घटना स्थल मा नै मृत्यु भएको थियो  ।
     घटना स्थलमा वडा प्रहरी कार्यालय भलाबोटको प्रहरी टोलि र स्थानीय उद्दार को लागि पुगे पनि  बिजुली को पोल अग्लो भएको कारण झिक्न सम्भब नहुदा  प्राबिधिक सामग्री सहित थप प्रहरी टोलि पोखरा बाट घटना स्थलमा अाईपुगेको थियो ।

    चाडबाड नजिकिदै गर्दा यस्ता मनोरत्ञमक कार्यगर्दा बच्चाहरूको बिशेष निगरानी राखी साबधानि अपनाउनुहोला । सागर आले ले कोरिया मा गाएको भिदियो हेनुस् :