गुर्जा गाउको चिनारी म्युजिक भिदियो सार्वजनिक (With Video)

म्याक्सन टिभी नेपाल अशोज २९
स्याङ्जा जिल्ला हरिनास गाउपलिका २ गुर्जा गाउको म्युजिक भिदियो सार्वजनिक भएको छ ।
निता थापा मगर्को स्वर रहेको यस् गितलाई शिशिर रा ना गरले रचना गर्नु भ्एको हो । जस्मा रमेश बाबु थापा मगर्ले सुमधुर संगीत भर्नु भएको हो ।
डोल राज बारघरे मगरले संगीत सन्योजन गर्नु भएको यस् गीत मा रमेश बाबु थापा मगर , रेनु पुन मगर र मनिता थापा मगरको प्रमुख अभिनय रहेको छ । भिदियो लाई सन्तोष पिठाकोटे मगरले छायान्कन गरेको यस् गित को भिदियो लाई सर्जन थापा मगरले कोरियोग्राफी गर्नु भएको हो ।
छबी राना मगर को सम्पादन रहेको यो भिदियो म्याक्सन फोर डि स्टुडियो पोखरामा पोस्टप्रोडक्सन भएको हो । भिदियो बाबु थापा मगर , रिबिका थापा मगर, शंकर सिङ्जाली मगर मधु सिङ्जाली मगर चन्द्र थापा मगर , खुम ब। थापा मगरर कान्छा थापा मगरले निर्माण गर्नु भएको हो ।
भिदियो हेर्नुस् :

स्कुटर दुर्घटनामा ज्यान गुमाएकी नायिका रूपा थापा अभिनित चलिचत्र हेर्नुस नेपाली भाषामा