• Recent

    गुर्जा गाउको चिनारी म्युजिक भिदियो सार्वजनिक (With Video)

    म्याक्सन टिभी नेपाल अशोज २९ 
    स्याङ्जा जिल्ला हरिनास गाउपलिका २ गुर्जा गाउको म्युजिक भिदियो सार्वजनिक भएको छ 

    निता थापा मगर्को स्वर रहेको यस् गितलाई शिशिर रा ना गरले रचना गर्नु भ्एको हो । जस्मा रमेश बाबु थापा मगर्ले सुमधुर संगीत भर्नु भएको हो 

     डोल राज बारघरे मगरले संगीत सन्योजन गर्नु भएको यस् गीत मा रमेश बाबु थापा मगर , रेनु पुन मगर र मनिता थापा मगरको प्रमुख अभिनय रहेको छ  भिदियो लाई सन्तोष पिठाकोटे मगरले छायान्कन गरेको यस् गित को भिदियो लाई सर्जन थापा मगरले कोरियोग्राफी गर्नु भएको हो    

     छबी राना मगर को सम्पादन रहेको यो भिदियो म्याक्सन फोर डि स्टुडियो पोखरामा पोस्टप्रोडक्सन  भएको हो ।  भिदियो  बाबु थापा मगर , रिबिका थापा मगर, शंकर सिङ्जाली मगर मधु सिङ्जाली मगर चन्द्र थापा मगर , खुम ब। थापा मगरर कान्छा थापा मगरले निर्माण गर्नु भएको हो  । 

    भिदियो हेर्नुस्  : 
    Loading...