• Recent

    सागर आले आजभोली किन मिडियामा त्यति देखिदैनन् कारण एस्तो छ (भिडियो सहित )

    अहिले  AP1 HD को  चर्चित गायन रियालिटी शो नेपाल आइडलको दोस्रो सिजन चलिरहेको छ। दोस्रो सिजन चलिरहँदा नेपाल आइडलको पहिलो सिजनका चर्चित गाएक   सागर आले मगर  भोटिङ्को आधारमा टप ४ बाट   प्रतियोगिता बाट बहिरेएपनी जस्तोसुकै गीत गाउने क्षमताको कारण दर्शकको मनमा ठाउँ बनाउन सफल भएका  थिए  ।
      प्रतियोगिता बाट बहिरेए लगतै सागर आले ले घाम तापेर कहिल्यै बस्नु परेन , शुबेछेकको सहयोग र हौसाला ले  तथा देश बिदेसका झन्डै २ दर्जन ठाउमा पुगेर उनले जबर्जस्त प्रस्तुती दिएर समर्थाकको मन जित्न सफल भएका छन । एस बिच्मा उन्ले झन्डै दर्जन गीतमा आफ्नो स्वर पनि दिएका छन , पल्ला घरे कान्छी नानी उनको सर्बाधिक चर्चित पहिलो गीत हो ।
    तर  सागर आले  आजभोली मिडिया त्यति देखिदैनन्।  कारण उनी बिजनेस मा पनि लागेका रहेछन । उनी भन्छन सधैं मिदियामा आएर के बोलु ?   संगीतिक कारीयर सँगै सागर आलेले काठमाडौँको मुख्य पर्यटकीय क्षेत्र ठमेलमा भब्य  रेस्टुरेन्ट सञ्चालनमा ल्याएका छन् ।
    । हेर्नुस् उनको रेस्टुरेन्टमा पुगेर मेरो अनलाइन टिभीले गरेको यो कुराकानी ।