निलिमा थापा मगर भइन पर्फर्मर अफ द डे

AP1 टिभी एच डि ले आयोजना गरेको चर्चित गाएन रियालिटी शो नेपाल आइडल कम्पिटिसनझन रोमन्चक तथा प्रस्तिप्राधात्मक बन्दै गैरहेको छ । हरेक हप्ता एक जना प्रतिस्पर्धिहरु बाहिरिदै गैरहेका छ तर निलिमा थापा मगर भने सुरछित रहेकी छिन । नेपाल आइडल सिजन २ मा नीलिमा थापा मगरले दर्शकको अत्याधिक भोट् तथा जज हरुको मन जित्न सफल भयका छन ।
नेपाल आईडलको पहिलो सिजनमा निकै विवादहरु पनि आए । सिजन २ मा बिबाद नहोस् भनेर दर्शक्को भोट् तथा जज्को डिसिजन महत्व पूर्ण हुनेछ , यो भन्दा अगाडि को नेपाल आइडल सिजन १ मा भोटिङ्लाई मात्र डिसिजन गर्ने गरिएको थियो ।
नेपाल आइडल दोश्रो सिजनमा नेपाल आईडलले अडिसनमा बेस्ट प्रस्तुतिदिनेलाई गोल्डेन माईक दिई गला राउण्डमा लैजाने र अर्को चाखलाग्दो नियम हो पहिलो सिजनमा गला राउण्ड पश्चात दर्शकहरुको भोट को आधारमा प्रतियोगीहरु बाहिरिने र अघिल्लो चरणमा जाने भन्ने निर्णय गरिथ्यो । यसलाई परिमार्जन गर्दै दोश्रो सिजनमा ५० प्रतिशत दर्शक को भोट र ५० प्रतिशत निर्णायकहरुको हातमा प्रतियोगी हरु बाहिरिने वा अगिल्लो चरणमा प्रबेश गर्ने छन ।
पोखराकि निलिमा थापा मगर निर्णायकहरुको मन जितेर गोल्डेन माईक जित्ने एक मात्र महिला प्रतियोगी हुन् । पोखरामा बिग आइकनमा टप ५ सम्म पुग्न सफल निलिमाले अहिले सम्म संगीतको औपचारिक अध्यएन गरिकी छैनन तैपनी जादुमयी स्वारका धनी निलिमाले स्वर सुर ताल मा आफुलाई निखार्दै दर्शक र जज को मन जित्न सफल भएका छन । स्मरण रहोस् निलिमा पहिलो सिजन नेपाल आइडलमामा अडिशन बाट नै घर फर्केका थिए
नेपाल आइडल दोश्रो सिजनमा जाच को बेलामा युनिफोर्म आएकी अडिसन दिन हजिर भएका थिए । पहिलो सिजन सुरुमै बाहिरिएकी उनले कल्पनै नगरेको गोल्डेन माइक पाउदा जीवनकै सबै भन्दा खुसीको क्षण रहेको बताउछिन ।
उन्लाई बिशेष गरी पप र सेन्टिमेन्टल गीत मन पर्छउसो त उनी क्लासिकलमा पनि कोही भन्दा क म् छैनन । गोल्डेन माईक पाएर सोझै गाला राउण्ड यात्रा गरेकी निलिमाले एकल र दोयट प्रस्तुति दिदै निर्णायकहरुको मन जितदै आएककी छिन् । हिजो गला राउण्डमा निलिमाले ” तिम्रो माया ” बोलको गीत गायका थिए । उनको प्रस्तुतिमा निर्णायकहरुले निकै प्रसंसा गरेका थिए । बिहिबार साझ साढे ८ बजे कार्यक्रम प्रसारण भईसके पछि शु क्रबार दिउसो १२ बजे सम्म भोटिंग खुल्ला हुने निएम रहेको छ । उनलाई नेपाल बाट भोट गर्न को लागि 07 टाइप गरि 31009 मा पठाउनु होला र बिदेश बाट भोट गर्न Respect and Rise एप डाउनलोड गरि भोट गर्न सकिने छ ।