• Recent

    निलिमा थापा मगर भइन पर्फर्मर अफ द डे

    AP1 टिभी एच डि  ले आयोजना गरेको चर्चित गाएन रियालिटी शो  नेपाल आइडल  कम्पिटिसनझन रोमन्चक तथा प्रस्तिप्राधात्मक  बन्दै गैरहेको छ  । हरेक हप्ता   एक जना  प्रतिस्पर्धिहरु बाहिरिदै गैरहेका छ तर निलिमा थापा मगर  भने सुरछित रहेकी  छिन । नेपाल आइडल सिजन २ मा  नीलिमा थापा मगरले  दर्शकको अत्याधिक भोट् तथा जज हरुको मन जित्न सफल भयका छन ।
    नेपाल आईडलको पहिलो सिजनमा निकै विवादहरु पनि आए । सिजन २ मा बिबाद नहोस् भनेर दर्शक्को भोट् तथा जज्को डिसिजन  महत्व पूर्ण हुनेछ , यो भन्दा अगाडि को  नेपाल आइडल सिजन १ मा भोटिङ्लाई मात्र डिसिजन गर्ने गरिएको थियो ।
     नेपाल आइडल दोश्रो सिजनमा नेपाल आईडलले अडिसनमा बेस्ट  प्रस्तुतिदिनेलाई गोल्डेन माईक दिई  गला राउण्डमा लैजाने र अर्को चाखलाग्दो नियम हो पहिलो सिजनमा गला राउण्ड पश्चात दर्शकहरुको भोट को आधारमा प्रतियोगीहरु बाहिरिने र अघिल्लो  चरणमा जाने भन्ने निर्णय गरिथ्यो । यसलाई परिमार्जन गर्दै दोश्रो सिजनमा ५० प्रतिशत दर्शक को भोट र ५० प्रतिशत निर्णायकहरुको हातमा प्रतियोगी हरु बाहिरिने वा अगिल्लो चरणमा  प्रबेश गर्ने छन   ।
     पोखराकि  निलिमा थापा मगर निर्णायकहरुको मन जितेर गोल्डेन माईक जित्ने  एक मात्र महिला प्रतियोगी हुन् ।   पोखरामा बिग आइकनमा टप ५ सम्म पुग्न सफल  निलिमाले  अहिले सम्म संगीतको  औपचारिक अध्यएन गरिकी छैनन  तैपनी  जादुमयी स्वारका धनी निलिमाले स्वर सुर ताल मा आफुलाई निखार्दै दर्शक र जज को मन जित्न सफल भएका छन ।  स्मरण रहोस् निलिमा पहिलो सिजन नेपाल  आइडलमामा अडिशन बाट नै घर फर्केका थिए 
     नेपाल आइडल दोश्रो सिजनमा  जाच को बेलामा युनिफोर्म  आएकी अडिसन दिन हजिर भएका थिए  ।  पहिलो सिजन सुरुमै बाहिरिएकी उनले कल्पनै नगरेको गोल्डेन माइक पाउदा जीवनकै सबै भन्दा खुसीको क्षण रहेको  बताउछिन  ।
    उन्लाई बिशेष गरी पप र सेन्टिमेन्टल गीत मन पर्छउसो त उनी क्लासिकलमा पनि कोही भन्दा क म् छैनन । गोल्डेन माईक पाएर सोझै गाला राउण्ड  यात्रा  गरेकी निलिमाले  एकल र दोयट प्रस्तुति दिदै निर्णायकहरुको मन जितदै आएककी छिन् । हिजो गला राउण्डमा निलिमाले ” तिम्रो माया ” बोलको गीत गायका थिए   । उनको  प्रस्तुतिमा निर्णायकहरुले निकै  प्रसंसा गरेका थिए ।   बिहिबार साझ साढे ८ बजे कार्यक्रम प्रसारण भईसके पछि शु क्रबार दिउसो १२ बजे सम्म भोटिंग खुल्ला  हुने निएम रहेको छ  । उनलाई  नेपाल बाट  भोट गर्न को लागि 07 टाइप गरि 31009 मा पठाउनु होला र बिदेश बाट भोट गर्न Respect and Rise एप  डाउनलोड गरि भोट गर्न सकिने छ  ।  
    Loading...