• Recent

    6 तस्वीरमा नायिका मिरुना मगर

    २७ कात्तिक, 
     ‘लाल पूर्जा’बाट नेपाली फिल्म उद्योगमा आफ्नो करियर सुरु गरेकी अभिनेत्री हुन् मिरुना मगर । सो फिल्म अभिनेत्री मिरुनाको अभिनयले भने तारिफ पायो । 

     मिरुना अभिनित फिल्म ‘रोजी’ अर्को फिल्म हो  । साथै नेपाल IDOl टप ४ सागर आले ले गाउँनु भएको पल्ला घरकी कान्छी नानी  लगायत  अन्य थुप्रै म्युजिक भिदियोमा समेट उनले अभिनय   गरेकी छिन् । 


    करियर बनाउन अभिनयमा हामफालेकी मिरुना बेलायतमा हुर्किएकी हुन् । उनले स्नातकसम्मको अध्यायन पूरा गरेकी छन् । 

    तस्वीरः अभिनेत्री मिरुनाको फेसबुकबाट
    Loading...