• Recent

    चलचित्रकर्मी सन्तोष सारु मगर्को सातौ पुन्य तिथिमा श्रदान्जली सम्पन्न

    कार्तिक २५
    म्याक्सन टिभी नेपाल  ।
    मगर चलचित्र कर्मी सन्तोष सारु मगर्को आज सातौ दिन्को पुन्य तिथिमा श्रदान्जली सभा आयोजना भएको छ  उनको देहात्न भएको सातौ दिन पारेर कृया फुकाउने कार्यक्रम भएको हो सन्तोष अबिबाहित थिए  । उक्त कार्यक्रम्मा गुरुङ तथा मगर बरिस्ठ चल्चित्र कर्मी तथा शुभचिन्तक नातागोता र शहकर्मीहरुको बाक्लो उपस्थिथी रहेको थियो । 
    को हुन सन्तोष सारु मगर ? 
    सन्तोष सारु मगर कुशलनृत्यकार,कोरियिग्राफर,सम्पादक, सिनेमाटोग्राफर तथा मगर चलचित्र कर्मी संघ कास्किको जिल्ला सदस्य समेट रहेका थिए ।नृत्यकार बाट फिल्मी जगतमा आफ्नो कारीएर सुरु गरेका उनले छोटो समयएमै  आफुलाई प्रबिधिक लाईनम समेत अब्बल बनाएका थिए । झण्डै दश बर्ष देखि चलचित्र क्षेत्रमा पोखरामा क्रियाशिल पाचथरका सन्तोष सारु मगरको गत कातिक २३ गते भाईटिकाको दिन निधन भएको थियो । २०७५ सालको भाईटिका आफ्ना चेलीबेटी र परिवार संग मनाउन उनी गृहनगर पाचथर पुगेको थिए ।

    पारिवारीक स्रोतका अनुसार भाईलाई भाईटिका लगाउन माइत आएकी दिदीलाई टिका लगाईसके पछि बुलकीपख घर छोडेर फर्किने क्रममा उनको छाती दुखेको थियो र साँझ घरमा छाती दुखेको छ भनी उनी सुतेका थिए तर उनी कहील्यै नउठ्ने गरी सुतेका रहेछन ।  सुतेको ठाउमा उनको मुखबाट फिज आएको देखेपछी परिवारले उनलाई अस्पताल पु¥याए तर डाक्टरले उनको निमोनिया र हृदयघाटका कारण् मृत्यु भएको बतायका थिए । त्यस्पछी   पाचथरबाट उन्को पार्थिब शरीर पोखरा राम्घाटमा ल्याइ अन्तिम दाह सस्कार गरिएको थियो  

    मगर चल्चित्र कर्मी जगत्को लागी २०७५ सालको कार्तिक महिना निकै दुखद बन्न रह्यो ।  गत  कार्तिक ६   मगर चलचित्रकि नायिका तथा मगर विद्यार्थी संघ पाल्पाका निबर्तमान अध्यक्ष २१ बर्षिय रूपा थापा मगरको बिबाहको दुलान फर्काएर घर फर्किने क्रममा स्कुटर दुर्घटनामा ज्यान गएको थियो  ।