दुखत खबर ! मलेसियामा एक नेपालीको बेबारीसे लास फेला
मलेसिया, मंसिर ५ । मलेसियामा आज NOV 21 तारिख मा एक नेपालीको लास बेबारीसे अवस्थामा फेला परेको छ । मलेसियाको राजधानी क्वालालाम्पुर स्थित पेतालिंग जया जलन गेजिङ नजिकै को ठाउमा एक नेपाली सुरक्षा गार्डको लास फेला परेको हो ।
त्यहाका प्रहरी अधिकारी OCPD सहायक कमाण्डर मोहम्मद जमानी चिन डिनलाई उद्द्रित गर्दै मलेसियाको द स्टार अनलाईन ले नेपालीको बेबारीसे लास फेला परेको जनाएको हो । मलेसिया का प्रहरी अधिकारी मोहम्मद जमानी चिन डिनको अनुसार, जलन गेजिङ ट्राफिक लाइट नजिकैको झाडीमा उक्त लास फेला परेको हो ।
उनले भने "हामीले लासको नाकमा रगतको निशान पायौं र तिनको बायाँ हातको औंलामा चोट लागेको देखिन्छ र "उनले सुरक्षा गार्डको पोसाक लगाएको छ” । उनले थपे उक्त नेपालीलाई कसैले हत्या गरेको हो वा वा अन्य कुनै कारणहरूले मृत्यु भएको हो यस बिषयमा "हामीले फोरेंसिक ल्याबमा टेस्टको लागि पथाएका छौ अब पोस्ट मार्टम रिपोर्ट पछी थाहा हुनेछ । नेपाली भनिएता पनि उनको कुनै पनि परिचय भने खुलाएको छैन् । यो खबर द स्टार अनलाईनले लेखेको छ ।

Loading...