• Recent

    सुर्खेतमा मुटु कलेजो शरीर एउटै भएको जुम्ल्याहा छोरीको जन्म

     २०७५ मङ्सिर ४  सुर्खेत  :  २०७५ मङ्सिर २ गते  आइतबारका दिन ललिता बुढाले जुम्ल्याहा बच्चा जन्माएका छन   तर छोरीहरुको सामान्य अवस्थामा नभै  मुटु र कलेजो पनि एउटै भएको पाइएको छ । वीरेन्द्रनगर  प्रदेश अस्पताल मा गएको आइतबार राष्कोट नगरपालिकाका ५ कि ललिता बुढाले शरीर जोडिएका छोरीहरुको जन्म दिनु भएको हो  । जमिदै जोडीएको अवस्थामा रहेका उनिहरुको  पछी   भिडियो एक्सरे गर्दा  मुटु र कलेजो एउटै रहेको अस्पतालका बाल रोग विशषज्ञ डाक्टर नवराज केसीले ले बताउनु भयो । उहाँले अब बालिकाहरुको शल्यिक्रिया गरेर शरीर छुट्याउने सम्भावना न्युन रहेको परिवारलाई जानकारी दिएका  थिए । एउटै मुटुमा  द जना  भएकाले श्वासप्रवास बढेको छ । उनिहरुको अहिले बाल सघन उपचार कक्ष मा  राखेर उपचार भईरहेको छ ।’  ललिताको  परिवारको आर्थिक अवस्था कमजोर भएकाले डाक्टरहरुले नै खर्च जुटाएर उपचार गरिरहेको  डाक्टर नवराज केसीले जानकारी दिनुभयो ।
    ०७५ मङ्सिर २ गते  आइतबारका दिन ललिता बुढाले जुम्ल्याहा बच्चा जन्माएका छन   तर छोरीहरुको सामान्य अवस्थामा नभै  मुटु र कलेजो पनि एउटै भएको पाइएको छ । वीरेन्द्रनगर  प्रदेश अस्पताल मा गएको आइतबार राष्कोट नगरपालिकाका ५ कि ललिता बुढाले शरीर जोडिएका छोरीहरुको जन्म दिनु भएको हो  । जमिदै जोडीएको अवस्थामा रहेका उनिहरुको  पछी   भिडियो एक्सरे गर्दा  मुटु र कलेजो एउटै रहेको अस्पतालका बाल रोग विशषज्ञ डाक्टर नवराज केसीले ले बताउनु भयो । उहाँले अब बालिकाहरुको शल्यिक्रिया गरेर शरीर छुट्याउने सम्भावना न्युन रहेको परिवारलाई जानकारी दिएका  थिए । एउटै मुटुमा  द जना  भएकाले श्वासप्रवास बढेको छ । उनिहरुको अहिले बाल सघन उपचार कक्ष मा  राखेर उपचार भईरहेको छ ।’  ललिताको  परिवारको आर्थिक अवस्था कमजोर भएकाले डाक्टरहरुले नै खर्च जुटाएर उपचार गरिरहेको  डाक्टर नवराज केसीले जानकारी दिनुभयो ।
    Loading...