सुर्खेतमा मुटु कलेजो शरीर एउटै भएको जुम्ल्याहा छोरीको जन्म

२०७५ मङ्सिर ४ सुर्खेत : २०७५ मङ्सिर २ गते आइतबारका दिन ललिता बुढाले जुम्ल्याहा बच्चा जन्माएका छन तर छोरीहरुको सामान्य अवस्थामा नभै मुटु र कलेजो पनि एउटै भएको पाइएको छ । वीरेन्द्रनगर प्रदेश अस्पताल मा गएको आइतबार राष्कोट नगरपालिकाका ५ कि ललिता बुढाले शरीर जोडिएका छोरीहरुको जन्म दिनु भएको हो । जमिदै जोडीएको अवस्थामा रहेका उनिहरुको पछी भिडियो एक्सरे गर्दा मुटु र कलेजो एउटै रहेको अस्पतालका बाल रोग विशषज्ञ डाक्टर नवराज केसीले ले बताउनु भयो । उहाँले अब बालिकाहरुको शल्यिक्रिया गरेर शरीर छुट्याउने सम्भावना न्युन रहेको परिवारलाई जानकारी दिएका थिए । एउटै मुटुमा द जना भएकाले श्वासप्रवास बढेको छ । उनिहरुको अहिले बाल सघन उपचार कक्ष मा राखेर उपचार भईरहेको छ ।’ ललिताको परिवारको आर्थिक अवस्था कमजोर भएकाले डाक्टरहरुले नै खर्च जुटाएर उपचार गरिरहेको डाक्टर नवराज केसीले जानकारी दिनुभयो ।
०७५ मङ्सिर २ गते आइतबारका दिन ललिता बुढाले जुम्ल्याहा बच्चा जन्माएका छन तर छोरीहरुको सामान्य अवस्थामा नभै मुटु र कलेजो पनि एउटै भएको पाइएको छ । वीरेन्द्रनगर प्रदेश अस्पताल मा गएको आइतबार राष्कोट नगरपालिकाका ५ कि ललिता बुढाले शरीर जोडिएका छोरीहरुको जन्म दिनु भएको हो । जमिदै जोडीएको अवस्थामा रहेका उनिहरुको पछी भिडियो एक्सरे गर्दा मुटु र कलेजो एउटै रहेको अस्पतालका बाल रोग विशषज्ञ डाक्टर नवराज केसीले ले बताउनु भयो । उहाँले अब बालिकाहरुको शल्यिक्रिया गरेर शरीर छुट्याउने सम्भावना न्युन रहेको परिवारलाई जानकारी दिएका थिए । एउटै मुटुमा द जना भएकाले श्वासप्रवास बढेको छ । उनिहरुको अहिले बाल सघन उपचार कक्ष मा राखेर उपचार भईरहेको छ ।’ ललिताको परिवारको आर्थिक अवस्था कमजोर भएकाले डाक्टरहरुले नै खर्च जुटाएर उपचार गरिरहेको डाक्टर नवराज केसीले जानकारी दिनुभयो ।