• Recent

    मगर संघ रोल्पाको अध्यक्षमा कुमबहादुर पुनमगर चयन

    लिबाङ रोल्पा मंसिर २  Maxon TV Nepal   : 
    संघीय नेपालको प्रदेश नम्बर ५ अन्तर्गत पर्ने  रोल्पा जिलाको नेपाल मगर संघको  दशौ अधिबेशन सकिएको छ । अधिवेशनबाट  नेपाल मगर संघ रोल्पाले नयाँ कार्यसमिती पाएको छ । नेपाल मगर संघ रोल्पाको दशौं जिल्ला अधिवेशनबाट  कुम बहादुर पुन मगर अध्यक्षमा चुनिनु भएको छ ।
    त्यसै  गरी  अधिवेशनबाट उपाध्यक्षमा बोम बहादुर घर्ती मगर, सचिवमा जोख बहादुर पुन मगर, सह–सचिवमा प्रशान्त घर्ती मगर र कोषाध्यक्षमा विमला पुन मगर चयन हुनुभएको छ । साथ साथै अन्य  सदस्यहरूमा किशोर बुढा मगर, विपना घर्ती मगर, सावित्रा रोका मगर, पूर्णब हादुर घर्ती मगर, जय बहादुर घर्ती मगर र देउकला घर्तीमगर चयन भएको छ ।
    रोल्पाको दशौं नेपाल मगर संघ जिल्लाअधिवेशनको उद्घाटन नेपाल मगर संघका केन्द्रीय अध्यक्ष नवीन रोका मगरले गर्नुभएको थियो भने महासचिव ज्ञानेन्द्र पुनमगरले  समेट रोल्पाको दशौं अधिवेशनलाई सम्बोधन गर्नुभएको थियो ।  मगर भाषा भेषाभुषा सन्स्कार सस्क्रिती जोगाउनु सङ्रछेण र सम्बर्धन गर्नु पारस्मरिक सद्भब कायम गराउनु र नेपालभरी रहेका मगर संघ सस्थाहरुको मुख्य उदेस्य हो ।
    कार्यसमितीहरु :  कुम बहादुर पुन मगर(अध्यक्ष),  बोम बहादुर घर्ती मगर(उपाध्यक्ष) , जोख बहादुर पुन मगर(सचिव),  प्रशान्त घर्ती मगर (सह–सचिव),  विमला पुन मगर ( कोषाध्यक्ष), किशोर बुढा मगर (सदस्य) विपना घर्ती मगर(सदस्य),  सावित्रा रोका मगर(सदस्य) पूर्णब हादुर घर्ती मगर(सदस्य) जय बहादुर घर्ती मगर (सदस्य),  देउकला घर्तीमगर(सदस्य)  
    Loading...