• Recent

    राष्ट्रपतिलाई १८ करोडको गाडी किन्ने कुरा सत्य होइन : सरकार

    ६ मंसिर,
    सरकारले राष्ट्रपति र उपराष्ट्रपतिलाई विवादमा पार्न खोजियो  भन्दै  राष्ट्रपतिका लागि सवारी खरिद र राष्ट्रपति तथा र उपराष्ट्रपतिको कार्यालय व्यवस्थापनबारे आफ्ना निर्णयको बचाउ गरेको छ । बिहीबार सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बास्कोटाले पत्रकार सम्मेलन गरी १८ करोड को गाडी सम्बद्न्धी ब्रिस्तित  जानकारी दिएका छन  । 
    उनले  राष्ट्रपतिको सवारी र कार्यालय व्यवस्थापनलाई जोडेर भएका टिकाटिप्पणी बारे  नेपाल  सरकार जानकार रहेको बताएका छन । जस्मा लोकतन्त्रिक गणतन्त्र मन नपराउनेहरुले  सरकारलाई  बद्नाम गराउने र लोकतन्त्रलाई कमजोर बनाउन खोजेको उनले बताए । 
    १८ करोड एउटै गाडीको मूल्य नभई एउटा बुलेट प्रुफ गाडीसँगै अगुवा पछुवा, एम्बुलेन्स र वैकल्पिक व्यवस्थाका लागि भएको उनले बताए । यो सरकारको कर्तव्यको विषय हो   ।   राष्ट्रपतिका लागि १८ करोडको गाडी किन्न लागियो भन्ने भनाईमा सत्यता नभएको भन्दै उहाँले भन्नुभयो सरकारले राष्ट्रपतिलाई बुलेटप्रुफ गाडी दिन खोजेको विषय स्पष्ट पार्नुभयो ।
    १८ करोड एउटै गाडीको मूल्य नभई एउटा बुलेट प्रुफ गाडीसँगै अगुवा पछुवा, एम्बुलेन्स र वैकल्पिक व्यवस्थाका लागि भएको उनले बताए ।  राष्ट्रपति र उपराष्ट्रपतिले अहिलेसम्म सरकारसँग यस्तो चाहियो भनेर नमागेको  प्रवक्ता बास्कोटाले बताए   । 
    Loading...