• Recent

    म त हजुर सैमराङ्की चेली (With Video) डान्सिङ गीत


    गण्डकी प्रदेश्मा आ आफ्नो गाउ ठाउलाई विश्वा सामु चिनाउन गाउको म्युजिक भिदियो बनाउने होड्बाजी नै रहेको छ र यो मध्एम पर्यतन पर्बधन मा शशक्त पनि साबित भएको छ । गाउँ चिनारी गुरुङ गाउँहरुको बिचमा पहिलो तामाङ संगिनि गित म त हजुर सैमराङ्की चेली......... नमो:बुद्ध युवा क्लब सैमराङ्को आयोजनामा निर्माण गरिएको गाउँ चिनारी "सैमराङ्की चेली" बजारमा आएको छ।

    नाच्न मिल्ने पावर डान्सिङ एस गित्लाई पोखराका चर्चित नृत्य निर्देशक लब्सन गुरुङले निर्देशन गरेको यो भिडियोलाई सन्तोष पिठाकोटे मगरले खिचेका हुन्। भने सम्पादन छबी राना मगर्ले गर्नुभएको हो, रोशन गुरुङको शब्द रचना,धन बहादुर गुरुङको संगित र निशा गुरुङको स्वर रहेको यो गितमा क्याती प्राप्त नायिका अनुता गुरुङ, अमृता तामाङ , कबिता तामाङ्ले अभिनय गरेका छन ।

     पाईला फिल्मस् प्रा.लि पोखराको ब्यानरमा उत्पादन रहेको यो म्युजिक भिडियोमा तामाङ समुदायको पौराणिक नृत्य म्हेन्दोमाया,सेलो र तामाङ जातिको मौलिक रास्ट्रिय पर्ब सोनाम ल्होछारलाई पनि भिडियो भित्र समाबेश गरिएको निर्देशक गुरुङले बताउनु भएको छ। भिडियोलाई म्याक्सन फोर डि स्टुडियोले बजारमा ल्याएको हो गित हेर्न तल क्लिक गर्नुहोला

    Loading...