लोकप्रिय गायक पृथ्वी गुरुङको मनकामना सालैजो गीत (With Video)

यसभन्दा पहिलेको उहाले गाउनु भएको चर्चित गीहरुमा सत्य रामाराम (लोक दोहोरी), हितको सै साथी (कौह्रा), हे ङोल्स मुग्लिन बजार(कौह्रा), हे कानाछी ढल्क्यो जोबन (कौह्रा), रिसिङ डाडा रमाईलो, रिबन फरर (लोक दोहोरी) जस्ता हित गीतहरु पर्दछन, यी गीतहरुमा उहालाई शब्द संगीतमा दुर्गा गुरुङ रेशम गुरुङ तारा गुरुङ टेक गुरुङ, राज कुमार "बगर" लगाएतका सर्जकहरुले समेट साथ दिनुभएको थियो । अहिलेको नया एल्बम मनकामना साक्षी राखेरै भन्छु मा भने स्वर पृथ्वी गुरुङ र सिर्र्जना गुरुङको रहेको छ भने लय शब्द गायक स्वयम पृथ्वी गुरुङको रहेको छ । यस भिडियोमा चर्चित मोडल रञ्जिता गुरुङ र नारन सिंजाली मगरले अभिनय गर्नुभएको छ । राजु गुङ (नायक गायक), हरिमाया गुरुङ (गायिका ÷समाजसेबी), बाबु लाल थापा (कलाकार, आबु खैरेनी) कलाकारको रुपमा यस गीतमा हुनुन्छ । केही तल जानुस् :
