• Recent

    रबि लामिछानेलाइ २४ घण्टा भित्र ज्यान मार्ने धम्कि (भिदियो सहित)

    २०७५ मङ्सिर १०  काठमाडौं ।
    बैदेशिक  रोजगारीको लागि आयरल्याण्ड पठाउने बाहानामा लाखौं  ठग्ने कमल न्यौपानेको गिरोहको विषयमा एस अघी कार्यक्रम  सिधा कुरा जनता सँगले  रिपोर्तिङ गरेको थियो ।  पीडित युवाहरुले पैसा माग्दा आँफु गृहमन्त्रीको मान्छे भएको भन्दै थर्काएको   सपर्माण कार्यक्रम मा प्रस्तुत भएको थियो ।

     कमल न्यौपानेले  व्य बागलुङका नविन हमाल, दिपक ढकाल, अशोक खत्री, पोखराका एक गुरुङ लगाएत धेरै जनालाई लैजाने भन्दै   नक्कली भिषा थमाउँदै गृहमन्त्रीको मान्छे भन्दै धम्काएका थिए  ।उक्त रिपोर्ट सिधा कुरा जनता सँग कार्यक्र्म्मा प्रस्तुत गरेपछी   उनले रबी लामिछाने लाई  नै ज्यान मार्ने धम्की दिएका छन् ।
    NCell को मोवाइल नम्बर ९८१०८९८२३४ बाट फोन गर्दै सिधा कुरा टिमले  प्रमाण नहेरी रिपोर्ट बनाएको भन्दै उन्लाई  सिध्याउने धम्की दिएका हुन  । त्यती मात्र न्यौपानेले   एक अर्को भारतीय लाई कुरा गर्न लगाएर २४ घण्टा भित्रामा तेरो खैरेत छैन भन्दै  ज्यान मार्ने धम्की दिएका  छन  ।

    उक्त धम्की बिरुद्द कानुनी कारवाहीका लागि केन्द्रीय अनुशन्धान व्युरो सिआइबीमा उजुरी भाईसकेको रबिले जानकारी गरायका छन  ।  कमल न्यौपानेले ठगी गरेको बिषयमा अपराध महाशाखा टेकुमा समेत उजुरी परेको छ । उनले आयरल्याण्डको नक्कली भिषा देखाएर नबिन हमाल, धनबहादुर डाँगी, योग गुरुङ, भानु पराजुली लगायतले उजुरी दिएका छन  । भिदियो हेर्नुस् : 
    Loading...