• Recent

    माछापुच्छ्रे पोखरा सम्पर्क समाज को अध्यक्ष मा आशिष पुन निर्बाचित

    पुष १ , २०७५, पोखरा 
    माछापुच्छ्रे गाउ पालिका र पोखरा मा बसाइ सरि आएका थाई तथा स्थाईरुप मा बसोबास गर्ने सम्पूर्ण मगरहरु को एक साझा संस्था माछापुच्छ्रे पोखरा सम्पर्क समाज निर्माण गरिएको छ  । ३ वटा वडा तथा पोखराका युवा युवती र बुद्दिजिबीहरुको बृहत भेला ले उक्त समाज गठन गरियको हो  । 
     जस्मा मूल समिति को अध्यक्ष मा आशिष पुन उप-अध्यक्ष नन्द बहादुर पुन (डम्बर) सचिब सागर पुन कोषाध्यक्ष मा लिला पुन सह-सचिब मा कर्ण पुन सदस्यहरु मा जिना पुन, ज्ञान पुन, देब बहादुर पुन, प्रेम पुन, ज्योति पुन, राम पुन, चेत प्रसाद गर्बुजा, जमुना पुन, दिपक पुन, दल बहादुर पुन, रेम बहादुर पुन, रेशम पुन, गरि १७ सदस्यीय टोलि निर्माण गरियको छ भने उप-समिति मा वडा न. ३ लम्साल बाट अध्यक्ष मा चेत प्रसाद गर्बुजा, उपाध्यक्ष विलास फगामी, सचिब शोभा गर्बुजा, कोषाध्यक्ष रिता थापामगर, सदस्यहरु मा अमृत गर्बुजा टेक बहादुर पुर्जा लिला तिलिजा रहनु भाको छ 

     उप-समिति मा वडा न. १ टुसे (१-५) बाट अध्यक्ष मा जिना पुन, उपाध्यक्ष सबिना पुन, सचिब दुर्गा पुन , कोषाध्यक्ष रेशम पुन, सदस्यहरु मा बल बहादुर पुन, केश पाइजा पुन रहनु भाको छ ।  उप-समिति मा वडा न. १ सरिपाखा बाट बाट अध्यक्ष मा ज्योति पुन, उपाध्यक्ष तिर्थ पुन, सचिब डम्बर पुन, सह-सचिब मा निशा पुन, कोषाध्यक्ष छक माया पुन , सदस्यहरु मा माया मगर र केश बहादुर पुन रहनु भाको छ  
    उप-समिति मा वडा न. १ रुम्जा बाट बाट अध्यक्ष मा दिपक फगामी , सचिब मनोज पुन, कोषाध्यक्ष चन्द्र कुमारी पुन , सदस्यहरु मा देउ माया पुन, सनम पुन, कमल पुन, माया पुन रहनु भाको छ भने उप-समिति मा वडा न. १ धिप्रांङ् बाट बाट अध्यक्ष मा दल बहादुर पुन, उपाध्यक्ष मिना फगामी, सचिब मन बहादुर पुन, कोषाध्यक्ष लक्ष्मी कुमारी फगामी, सदस्यहरु मा दिल बहादुर पुन तिर्थ चोचांगी, पूर्ण बहादुर गर्बुजा रहनु भयको छ 
     उप-समिति मा वडा न. २ भराबरी बाट अध्यक्ष मा ज्ञान पुन, उपाध्यक्ष उत्तम पुन, सचिब मिना पुन, उप-सचिब बिच्छे पुन, कोषाध्यक्ष सुजना पुन , सदस्यहरु मा जित ब. पुन राम राज पुन, रेनु पुन, जिबन पुन, संजिला पुन, जिन्दा पुन, रहनु भाको छ l उप-समिति मा वडा न. १ करुवा  बाट अध्यक्ष मा देब बहादुर मगर , उपाध्यक्ष तप्त बहादुर पुन, सचिब तिल बहादुर मगर कोषाध्यक्ष कमल पुन, सदस्यहरु मा कैले मगर, भिम बहादुर मगर, लोक बहादुर पुन, रत्न माया मगर, डम बहादुर मगर रहनु भयको छ 
     यस सस्था ले तत्कालिन रुप मा सस्था लाइ आर्थिकरुप मा बलियो बनाउन को लागि फाल्गुन महिना मा महोत्सब आयोजना गर्ने र त्यस पछि एम्बुलेन्स खरिद गर्ने र समाज मा भै परि आएका जस्तो सुकै सुख दुख र बिकास को काम मा पनि साथ र सहयोग गर्ने जानकारी समाज का अध्यक्ष आशिष पुन ले जानकारी गराउनु भयो। 

    Loading...