• Recent

    सरकारको सफलता असाधारण : प्रधानमन्त्री ओली

    मंसिर,  २९
     प्रम  केपी शर्मा ओलीले बर्तमान  सरकारको सफलता असाधारण रहेको बताएका छन । जुन सबै तथ्यांकले नै देखाउने उनले बताए । शनिबारबाट  सुरु भएको सत्तारुढ दल  नेकपा स्थायी कमिटीको बैठकमा वर्तमान राजनीतिक अवस्था र सरकारको काम कारबाहीको बारे प्रधानमन्त्री केपी शर्मा ओलीले  ब्रिफिङ गरेका थिए ।
    तथ्यांकले सरकारको सफलता देखाउँछ, यो निकै असाधारण छ । बैठकमा  प्रधानमन्त्री ओलीले छाटो समय बोलेका थिए  । अध्यक्षद्वयको तर्फबाट प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन भने सरकारको ९ महिनाको समिक्षा गरिएको छ । प्रतिवेदनमा सरकार सफल भएको चर्चा गरिएको छ ।