• Recent

    जनमत संग्रह गरी नेपाललाई हिन्दुराष्ट्र बनाउनुपर्छ : शंशाक कोइराला

      २०७५ मंसिर, २४  चितवन,  
     प्रमुख प्रतिपच्छे दल नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाले नेपाललाई फेरी  हिन्दुराष्ट्र बनाउनुपर्ने बताए का छन् । उनले  जनमत संग्रह गरेर  नेपाललाई हिुन्दूराष्ट्र बनाउनुपर्ने धारणा राखेका हुन  ।
     चितवन भरतपुरमा गणेशधाम निर्माणार्थ आयोजित बृहत धनधान्याचल महायज्ञमा बोल्दै महामन्त्री डा.शशांक कोइरालाले जनताको सर्मथन र मतका आधारमा देशलाई हिन्दूराष्ट्र बनाउनुपर्नेमा जोड दिएका छन  । उक्त कार्यक्रम मा उन्ले भने  ‘मेरो  चाहना भनेको नेपाल हिन्दूराष्ट्र हुनुपर्छ, तर जबर्जस्ती  होइन जनता को मत  संग्रह  गरी जनमत्को आधारमा हिन्दुराष्ट्र घोषणा गर्नुपर्छ । 

    धर्मको बारेमा निर्णय गर्ने अधिकार जनतालाई नै दिनुपर्छ  ।  कोइरालाले अब बस्ने   नेपाली कांग्रेसको महासमिति बैठकमा पनि हिन्दू धर्मको बारेमा ठूलो बहस हुने जनाएका छन  ।कोइरालाले नेपालमा धर्मको  स्वतन्त्रता पनि हुनुपर्ने तर्क गरेएका छन । देश हिन्दुराष्ट्र भएपनि धर्ममान्ने स्वतन्त्रता भने सवैलाई रहने महामन्त्री कोइरालाको भनाइ थियो  ।