जनमत संग्रह गरी नेपाललाई हिन्दुराष्ट्र बनाउनुपर्छ : शंशाक कोइराला

२०७५ मंसिर, २४ चितवन,
प्रमुख प्रतिपच्छे दल नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाले नेपाललाई फेरी हिन्दुराष्ट्र बनाउनुपर्ने बताए का छन् । उनले जनमत संग्रह गरेर नेपाललाई हिुन्दूराष्ट्र बनाउनुपर्ने धारणा राखेका हुन ।
चितवन भरतपुरमा गणेशधाम निर्माणार्थ आयोजित बृहत धनधान्याचल महायज्ञमा बोल्दै महामन्त्री डा.शशांक कोइरालाले जनताको सर्मथन र मतका आधारमा देशलाई हिन्दूराष्ट्र बनाउनुपर्नेमा जोड दिएका छन । उक्त कार्यक्रम मा उन्ले भने ‘मेरो चाहना भनेको नेपाल हिन्दूराष्ट्र हुनुपर्छ, तर जबर्जस्ती होइन जनता को मत संग्रह गरी जनमत्को आधारमा हिन्दुराष्ट्र घोषणा गर्नुपर्छ ।
धर्मको बारेमा निर्णय गर्ने अधिकार जनतालाई नै दिनुपर्छ । कोइरालाले अब बस्ने नेपाली कांग्रेसको महासमिति बैठकमा पनि हिन्दू धर्मको बारेमा ठूलो बहस हुने जनाएका छन ।कोइरालाले नेपालमा धर्मको स्वतन्त्रता पनि हुनुपर्ने तर्क गरेएका छन । देश हिन्दुराष्ट्र भएपनि धर्ममान्ने स्वतन्त्रता भने सवैलाई रहने महामन्त्री कोइरालाको भनाइ थियो ।