• Recent

    नेपाल आईडल उपाधी कस्ले जित्ला ? ज्योतिषले गरे यस्तो भविश्यवाणी (With VIdeo)


    काठमाडौं मङ्सिर २९
    समय समयमा ज्योतिषहरुले भविश्यवाणी गर्ने  गरेको कुरा कुनै नौलो विषय होइन तर यस प्रकारका कतिपय भविष्यवाणीहरु सत्य पनि  हुने गरेका छन । 
    पछिल्लो समय नेपालमा धेरै चर्चामा रहेको गायन प्रतियोगिता ‘Nepal Idol Season -2 ’को भविष्यवाणी समेत बाहीर आएको छ ।यस विषयमा ज्योतिष खगेन्द्र खनालले नेपाल आईडल सिजन २को उपाधि पोखराका विक्रम बरालले जित्ने भविष्यवाणी बाहिरिएको छ  । Fianl का लागी उTop 4 मा रहेका विक्रम बराल,रवि ओड, सुमित पाठक  अस्मिता अधिकारी मध्ये विक्रमले आईडलको उपाधी जित्ने ज्योतिष खनालले भविश्यवाणी गरेका छन   ।  
    खनालले ग्रह,गोचर तथा गायकीलाई हेर्दा विक्रमनै उपाधी विजेता हुने दावी गरे । एतिमत्रै होइन  ज्योतिष खनालले प्रतियोगीतामा झापाकी अस्मिता अधिकारी दोश्रो,सुमित पाठक तेश्रो र धनगढीका रवि ओड चौँथो हुने भविष्यवाणी गरेका छन । Watch Video :
      

    Loading...