• Recent

    अब सभापतिमा मेरो दाबी रहन्छ : गगन थापा [with Video]

    २०७५ पुस ७  काठमाडौं
     भुपु मन्त्री तथानेपाली कांग्रेसका प्रभावशाली केन्द्रीय सदस्य गगन थापा लगायतका युवा नेताले कांग्रेसमा पुनर्संरचनाको बहस चलाइरहेका छन । 
    गगन थापाको ७० वर्ष पुगेका बृद नेताले अब पार्टीबाट अवकाश लिनुपर्ने प्रस्तावले कांग्रेसमा ठुलै हलचल मच्चिएको  छ ।   जसलाई अधिकांश पाको नेताहरुले बिरोध गरे पनि युवा नेता तथा  कार्यकर्ताहरुले भने खुलेरै तारिफ गरेका छन । 
     काठमाडौंमा कांग्रेस महासमिति बैठक जारी रहेको समयमा  ‘लोकान्तर शो’का लागि दिलनिशानी मगर ले गगनलाई  प्रश्न गरेका छन् । बाख्राको खोर प्रकरण के हो ? पोखरामा इसाइ कार्यक्रममा सहभागी हुनेअनि एसिया प्यासिफिक सम्मेलनको विरोध किन ? लगायतका प्रश्नमा गगनले के जवाफ दिए ? Visit For Nepali Tech information & updates
    हेर्नुहोस्, भिडियो अन्तर्वार्ता :

    Loading...