दु:खद खबर दुप्चेश्वरमा गाडी दुर्घटना, १८ जनाको मृत्यु

२८ मंसिर, नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिकामा आज मिनिट्रक दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १८ पुगेको छ ।
आज शुक्रबार दिउँसो शिखरबेशी बाट घ्याङफेदीतर्फ जाँदै गरेको बा ३ ख ३९१३ नम्बरको मिनी ट्रक दुर्घटना हुँदा १८ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका डीएसपी भीमलाल भट्टराईले जानकारी दिएका छन ।
घटनास्थलमा पुगेको प्रहरीले १७ जना घाइतेलाई उद्दार गरी खरानीटार स्वास्थ्य चौकीमा उप्चारको लागि पठाएको छ । उद्दार कार्य जारी रहेकाले घाइते र मृतककको संख्या बढ्न सक्ने प्रहरीले जनाएको छ । तामाङ समुदायको साँस्कृतिक पर्व मनाएर फर्किदै गरेकाहरु सवार मिनिट्रक दुर्घटना भएको हो ।