• Recent

    काे बन्ला नेपाल अाइडल सिजन २ बिजेता ?


    काठमाडौं मङ्सिर २९
    AP1 TV आयोजित चर्चित गाएन रियालिटि शाे नेपाल आइडलको दोस्रो संस्करण TOP 4  काे समिकरण सकिएकाे छ । Top 4  मा पाेखराका बिक्रम बराल, कंचनपुरका रवि अाेड, झापाका अस्मिता अधिकारी र सुमित पाठक पुगेका छन । 

    यसपटककाे Finale Top 4  मै हुने भएकाले नेपाल अाइडल काे बन्छ भन्ने चर्चा र बहस चल्न सुरु भएको  छ । केहि दिन अघिमात्र Top 4  मा पुगेका सबै प्रतिस्पर्धी आ -अाफ्नाे ग्रृहनगरमा पुगेर समर्थक भेटघाट गरेर काठमांडाै फर्किएका छन ।

     त्यस्तै टप ४ मा मा पुग्न सफल चारै जनाकाे नेपाल अाइडल बन्ने चर्चा पनि  चल्न थालेकाे छ । Top 4  मा पुगेका सबै प्रतिस्पर्धीका समर्थकले अा अाफ्नाे मन पर्ने प्रतिस्पर्धी नेपाल अाइडल बन्ने दावि गरिरहेका छन तर  जनताकाे मतकाे अाधारमा कस्ले काजी मार्छ भन्ने  कुरा चाँसाेकाे बिषयमा रहेकाे छ । Top 4 मा पुगेका सबै प्रतिस्पर्धीले उत्कृष्ट प्रस्तुति दिदै सबैकाे मन जित्न सफल भएका छन । 

    आइडलको Top 4 मा पुगेसंगै र Finale  नजिकिएसंगै सबै प्रतिस्पर्धीमा समेत नेपाल अाइडलकाे अन्तिम प्रस्तुति राम्राे गरेर सबैकाे मन जित्ने याेजना बनाइरहेका  छन  भने अाफ्ना शुचचिन्तक र समर्थकहरूसंग निरन्तर भाेटका लागि अपिल गर्ने क्रम समेत चलिरहेकाे छ। 
    डिफेन्दिङ च्यम्पियन रहेको  पाेखराले  फेरि गायनका जादुगर बिक्रम बराललाइ नेपाल अाइडल  पाउने  अपेक्षामा छ भने झापाका समर्थकहरू सुमित पाठक र अस्मिता अधिकारीमध्ये एकले नेपाल अाइडल बन्ने अाशामा रहनेछन । उता  सुदूरपस्चिमकाे कंचनपुरका रविलाइ  नेपाल अाइडल बनेकाे हेर्ने चाहाना राख्ने समर्थक पनि कम छैनन  । तर देश बिदेशमा बस्ने दर्शक स्राेताकाे भाेट पाएर  Nepal Idol  काे बन्छ   त्यो भने  हेर्न बाँकि नै छ ।

    Loading...