काे बन्ला नेपाल अाइडल सिजन २ बिजेता ?

काठमाडौं मङ्सिर २९
AP1 TV आयोजित चर्चित गाएन रियालिटि शाे नेपाल आइडलको दोस्रो संस्करण TOP 4 काे समिकरण सकिएकाे छ । Top 4 मा पाेखराका बिक्रम बराल, कंचनपुरका रवि अाेड, झापाका अस्मिता अधिकारी र सुमित पाठक पुगेका छन ।
यसपटककाे Finale Top 4 मै हुने भएकाले नेपाल अाइडल काे बन्छ भन्ने चर्चा र बहस चल्न सुरु भएको छ । केहि दिन अघिमात्र Top 4 मा पुगेका सबै प्रतिस्पर्धी आ -अाफ्नाे ग्रृहनगरमा पुगेर समर्थक भेटघाट गरेर काठमांडाै फर्किएका छन ।
त्यस्तै टप ४ मा मा पुग्न सफल चारै जनाकाे नेपाल अाइडल बन्ने चर्चा पनि चल्न थालेकाे छ । Top 4 मा पुगेका सबै प्रतिस्पर्धीका समर्थकले अा अाफ्नाे मन पर्ने प्रतिस्पर्धी नेपाल अाइडल बन्ने दावि गरिरहेका छन तर जनताकाे मतकाे अाधारमा कस्ले काजी मार्छ भन्ने कुरा चाँसाेकाे बिषयमा रहेकाे छ । Top 4 मा पुगेका सबै प्रतिस्पर्धीले उत्कृष्ट प्रस्तुति दिदै सबैकाे मन जित्न सफल भएका छन ।
आइडलको Top 4 मा पुगेसंगै र Finale नजिकिएसंगै सबै प्रतिस्पर्धीमा समेत नेपाल अाइडलकाे अन्तिम प्रस्तुति राम्राे गरेर सबैकाे मन जित्ने याेजना बनाइरहेका छन भने अाफ्ना शुचचिन्तक र समर्थकहरूसंग निरन्तर भाेटका लागि अपिल गर्ने क्रम समेत चलिरहेकाे छ।
डिफेन्दिङ च्यम्पियन रहेको पाेखराले फेरि गायनका जादुगर बिक्रम बराललाइ नेपाल अाइडल पाउने अपेक्षामा छ भने झापाका समर्थकहरू सुमित पाठक र अस्मिता अधिकारीमध्ये एकले नेपाल अाइडल बन्ने अाशामा रहनेछन । उता सुदूरपस्चिमकाे कंचनपुरका रविलाइ नेपाल अाइडल बनेकाे हेर्ने चाहाना राख्ने समर्थक पनि कम छैनन । तर देश बिदेशमा बस्ने दर्शक स्राेताकाे भाेट पाएर Nepal Idol काे बन्छ त्यो भने हेर्न बाँकि नै छ ।