• Recent

    प्रियंका विश्व सुन्दरी हुँदा उनका श्रीमान ८ वर्षका नाबालक !

    २०७५ मंसिर २४ एजेन्सीहरु ,  
     बलिउड अभिनेत्री प्रियंका चोपडा र हलिउड गाएक  निक जोनस अहिले  सर्वाधिक चर्चामा छन् कारण  हालै मात्र  उनीहरु बिवाह बन्धनमा बाधिएका छन । त्यो पनि झन्डै १० बर्षको कान्छो सँग  प्रियंका ले विवाहगरेका हुन 
     उनिहरुको  बिवाहकोसम्पूर्ण रितिवाज समेत सकेर आ आफ्नो काममा लागि सकेका छन  । अहिले  प्रियंका र  निकको   एक तस्बिर सामाजिक संजालमा भाइरल भैरहेको छ ।   सन् २००२ को उक्त फोटो जतिबेला प्रियंका चोपडाले भारतको तर्फबाट विश्व सुन्दरीको ताज चुमेकी  थिइन् ।

     त्यतिबेला प्रियंका १८ वर्षकी तरुनी थिइन्  जबकी त्यती बेला  उन्का श्रीमान   निक जोनस  ८ वर्षका  बालक थिए । सन् २००० मा लिइएको यी दुइको भिन्दा भिन्दै तस्बिर अहिले सामाजिक संजालमा ब्यापक  भाइराल भैरहेको छ । 
    गत वर्षको मेट गाला इभेन्टमा पहिलो पटक भेटेका यो  जोडीले प्रेमलाई विवाहमा परीणत गरेक हुन  । केहि दिन अघि मात्र निक र प्रियंकाले केटा र केटी दुबै पछेको दोहोरो  परम्परा अनुसार बिवाह गरेका हुन् ।   
     प्रियंका ले अहिले आफ्नो थर चोपडा पछी जोनस थपेर आफ्नो नाम प्रियंका चोपडा जोनस  समेट  लेखेर  परिमार्जन गरेसकेका छन 
    यो पनि हेर्नुस् सागर आले धमाका  :