प्रियंका विश्व सुन्दरी हुँदा उनका श्रीमान ८ वर्षका नाबालक !

२०७५ मंसिर २४ एजेन्सीहरु ,
बलिउड अभिनेत्री प्रियंका चोपडा र हलिउड गाएक निक जोनस अहिले सर्वाधिक चर्चामा छन् कारण हालै मात्र उनीहरु बिवाह बन्धनमा बाधिएका छन । त्यो पनि झन्डै १० बर्षको कान्छो सँग प्रियंका ले विवाहगरेका हुन ।
उनिहरुको बिवाहकोसम्पूर्ण रितिवाज समेत सकेर आ आफ्नो काममा लागि सकेका छन । अहिले प्रियंका र निकको एक तस्बिर सामाजिक संजालमा भाइरल भैरहेको छ । सन् २००२ को उक्त फोटो जतिबेला प्रियंका चोपडाले भारतको तर्फबाट विश्व सुन्दरीको ताज चुमेकी थिइन् ।
त्यतिबेला प्रियंका १८ वर्षकी तरुनी थिइन् जबकी त्यती बेला उन्का श्रीमान निक जोनस ८ वर्षका बालक थिए । सन् २००० मा लिइएको यी दुइको भिन्दा भिन्दै तस्बिर अहिले सामाजिक संजालमा ब्यापक भाइराल भैरहेको छ ।
गत वर्षको मेट गाला इभेन्टमा पहिलो पटक भेटेका यो जोडीले प्रेमलाई विवाहमा परीणत गरेक हुन । केहि दिन अघि मात्र निक र प्रियंकाले केटा र केटी दुबै पछेको दोहोरो परम्परा अनुसार बिवाह गरेका हुन् ।
प्रियंका ले अहिले आफ्नो थर चोपडा पछी जोनस थपेर आफ्नो नाम प्रियंका चोपडा जोनस समेट लेखेर परिमार्जन गरेसकेका छन ।

यो पनि हेर्नुस् सागर आले धमाका :