• Recent

    नक्कली पेज बनाई भ्रम छर्ने र शेयर गर्न पठाउनेहरूलाई यसो भन्छिन श्रृृंखला

    चीनमा आयोजना भइरहेको ६८ औं मिस वर्रल्डको फम्र्याटलाई लिएर नेपालीहरुमाझ अन्योल देखिएको छ । प्रतियोगितामा नेपालकी श्रृंखला खतिवडाको वास्तविक अवस्था के हो भन्नेबारेमा धेरैलाई सही जानकारी छैन ।
    यतिबेला मिस वर्ल्डका प्रि-इभेन्टहरु भइरहेका छन् । 
    श्रृंखलाले हिजो मात्रै आफ्नो आधिकारिक फेसबुक पेजबाट मल्टिमिडिया अवार्डका लागि भोट अपिल गरेकी थिईन जसको उनी बिजेताा भईसकेका छन । साथै उनले आफ्नो नक्कली पेजहरुमा भ्रामक कुराहरु लेख्दै फोटो सेयर गर्न आह्वान गरिएको भन्दै त्यस्ता पेजहरुमाथि रिपोर्ट गर्न पनि आग्रह गरेकी छन्
    Loading...