• Recent

    श्रृखला टप १२ बाट बाहिरिइन् उपाधी मेक्सिको ले जित्यो

    २२ मंसिर । 
    नेपालकी प्रतिनिधि  मिस नेपाल  श्रृखला खतिवडा मिस वर्ल्डको टप १२ बाटै बाहिरिएकी छन् । उनी एसिया एण्ड ओसियानाबाट टप १२ मा पुगेकी थिइन् । उनीसँगै न्यूजिल्याण्डकी जेसिका टाइसन र थाइल्याण्डकी निकोलेन शीर्ष १२ मा पुगेकी थिइन् ।
    यो पटक पाँच महादेशबाट टप १२ छानिएको थियो । त्यसपछि हरेक महादेशको विजेता घोषणा गर्दै टप ५ छनोट गरियो, जसमा एसिया एण्ड ओसियानाबाट श्रृखला र जेसिकालाई पछि पार्दै थाइल्याण्डकी निकोलेन मिस एसिया बनिन् । मिस वर्ल्ड 2018 को उपाधी मेक्सिको कि  Vanessa Ponce De Leon ले जित्न सफल भईन  
    You May also Like this : 
    Loading...