• Recent

    अशोकको बाबालाइ विमानस्थलमा जागिर ‘चौरीको चाम्रो छुर्पी’ गित भाइरल बन्दै (With Video)


    बाल गाएक अशोक दर्जी केही महिना यता  सामाजिक सञ्जालमा निकै भाइरल बनिरहेका छन् । निम्न  परिवारमा जन्मिएका अशोकमा सानो उमेर मै निकै अदभूत गायन क्षमता रहेको छ  । 

    जसले गर्दा छोटो समयमा नै उनी चर्चाको शिखर्मा  रहेका छन्। सुरुका दिन्हरु निकै पिडादायी थियो उनले  बाटोमा, होटलमा दिनभर गीत गाउँथे र जम्मा भएको रकमले परिवारलाई सघाएका थिए ।  पछिल्लो समय अत्यन्तै चर्चामा आएको गित मन बिनाको धन ठुलो धेरै दर्शक स्रोताको मनमा बस्न सफल भयो । 
    यो गित पछि अशोक दर्जीलाइ धेरै दर्शक स्रोताहरुले माया गरेर सहयोग गर्नु भयो । गायक तथा संगीतकार टंक बुढाथोकी र अशोक दर्जीको स्वर रहेको यो गितले देश विदेशका सबै सहयोगी मन हरुलाई सहयोग गर्न प्रेरित पारिदियो । 
    अशोक दर्जीको परिवार अत्यन्तै कम्जोर रहेकोले उसलाई घर र जग्गा किन्न मन भएका सहयोगी दाताहरुले सहयोग गरेर आज अशोक दर्जी संग चिटिक्क परेको घर प्रयोग मा आसकेको छ  । 
    हाल  चौरीको चाम्रो छुर्पी गित सार्बजनिक भए लगतै केही दिन भित्रै मिलियन भिउज पाई सकेको  छ । ‘मन बिनाको धन ठुलो की धन बिनाको मन’ गीतले चर्चामा आएका अशोक दर्जीको स्वरमा ‘चौरीको चाम्रो छुर्पी’ गीतको धेरै चर्चा भै रहे लगतै टंक बुढाथोकी, अशोक दर्जी एआर लाइव भिडियो मार्फत यस्तो जानकारी दिए । Watch Video Now : 

    Loading...