• Recent

    अब पोखराबाट पनि श्रम स्वीकृति लिन सकिने

     पुस २५, २०७५ काठमाडौं 

    यही पुष २६  गते देखि पोखराबाट पनि श्रम स्वीकृति लिन सकिने भएको छ   ।  श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले   बिहीबारबाट पोखराबाटै   श्रम स्वीकृति लिन सकिने  जनाएको छ । 
    गण्डकी प्रदेश अन्तर्गत पोखराको शहीद चोकमा श्रम तथा रोजगार कार्यालयबाट बिहीबार देखि पुनः श्रम स्वीकृति लिन सकिनेछ  । 

    सेवाको सुभारम्भ गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट र मन्त्रालयका सचिव महेशप्रसाद दहाल समेत पोखरा जाने मन्त्रालयले जनाएको छ । यसअघि जनकपुर र बुटवलबाट पुनः श्रम स्वीकृति दिन सुरु भैसकेको छ  ।

    >श्रम स्विकृती प्रदेशबाट दिन सुरु, अब काठमाण्डौ जान नपर्ने

    बिबिन्न प्रबधिी तथा टेक्नोलोजी बाारे जान्न यहा जानुस