अब पोखराबाट पनि श्रम स्वीकृति लिन सकिने

पुस २५, २०७५ काठमाडौं
यही पुष २६ गते देखि पोखराबाट पनि श्रम स्वीकृति लिन सकिने भएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बिहीबारबाट पोखराबाटै श्रम स्वीकृति लिन सकिने जनाएको छ ।
गण्डकी प्रदेश अन्तर्गत पोखराको शहीद चोकमा श्रम तथा रोजगार कार्यालयबाट बिहीबार देखि पुनः श्रम स्वीकृति लिन सकिनेछ ।
सेवाको सुभारम्भ गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट र मन्त्रालयका सचिव महेशप्रसाद दहाल समेत पोखरा जाने मन्त्रालयले जनाएको छ । यसअघि जनकपुर र बुटवलबाट पुनः श्रम स्वीकृति दिन सुरु भैसकेको छ ।
>श्रम स्विकृती प्रदेशबाट दिन सुरु, अब काठमाण्डौ जान नपर्ने
बिबिन्न प्रबधिी तथा टेक्नोलोजी बाारे जान्न यहा जानुस