• Recent

    पहाड कि रानी पाल्पा तानसेन

     पस्चिम नेपाल को सबै भन्दा बढी चर्चित सहर, ईतीहास काल देखि नै आफ्नो अलग बिषेस्ता, समुन्द्र को सतह देखि ४३०० मिटर माथी रहेको सहर, पस्चिम नेपाल को मात्र नभ ई सम्पुर्ण नेपाल को गौरब को रुप मा प्रख्यात छ तानसेन। 

    तानसेन  पाल्पा जिल्ला , लुम्बिनी अन्चल मा पर्दछ। तानसेन पाल्पा जिल्ला को सदरमुकाम हो । 
    पाल्पा ६४ वटा गा बि स, र एेउटा नगरपालिका मिलेर बनेको छ। स न २०११ को जनगरणा अनुशार पाल्पा को जन्सन्ख्या लगभग २४०००० रहेको छ। क्षेत्रफल को कुरा गर्दा, पाल्पा १३७३ किलो मीटर स्क्वाअेर मा फैलीएको छ। पाल्पा महाभारत रेन्ज र हिमालय को दक्षिण भेग मा अवस्थित रहेको छ।

     पाल्पा को पस्चिम तिर मादी उपत्यका फैलीएको छ र उत्तरी सिमा मा काली गन्डकी बगेको छ। पाल्पा को ईतीहाश लाई पल्टाएर हेर्दा १६वौ सताप्दी मा लगभग ३०० बर्ष सम्म पाल्पा मा सेन बन्ष का राजा हरु ले राज गरेका थीए। पाल्पा मा मुख्य गरेर मगर र नेवार समुदाय को जन्सन्ख्या बढी रहेको छ। त्येस्का साथै ब्राह्मण, क्षेत्री, भोजपुरी, थारु, गुरुङ, तामाङ र लिम्बु समुदाय को पनी बसोबाश रहेको छ।
    मौशम को कुरा गर्दा पाल्पा को मौसम पर्यटन का लागी धेरै रम्रो मानिन्छ। बर्ष भरी पर्यटक हरु भ्रमण का लागी अाउन सक्दछन। गर्मी महिना मा याहा को तापक्रम २८ डिग्री सेल्सिएस हुन्छ भने जाडो याम मा ८ डिग्री सेल्सिएस सम्म झर्दछ। जुन र जुलाई मा सर्बाधीक बर्षा हुनेगर्दछ। 

    श्रिनगर घाटी को फेदी मा रहेको पाल्पा एस्तो मनमोहरक ठाउ हो जस्को जति धेरै प्रशन्शा गरे पनी कम नै हुन्छ। पाल्पा यती धेरै रमणिय छ की पर्यटक हरु पाल्पा को प्रशन्शा गरेर थाक्दैनन। पाल्पा को हरेक् ठाउ, क्षेत्र धेरै घुमने लायक छन तर केहि महत्वोपुर्ण ठाउ हरु को बारेमा भन्द तान्सेन बजार, पाल्पा रानिघाट, तान्सेन दरबार, तनहु, भैरबस्थान पर्दछन। 

    पाल्पा कसरी पुगने ? पाल्पा बुटवल देखि ४० किलोमेटर र पोखरा देखी १२५ किलोमेटर को दुरी मा छ। बुटवल देखि पाल्पा पुगन १ घन्टा जति लाग्दछ भने पोखरा देखी ५-६ घन्टा लागदछ। काठमान्डु देखी पाल्पा जान का लागी धेरै बाटो भएर जान सकिन्छ। रोड को प्रयोग् गरेर पाल्पा जनु पर्दा लगभग ३०० किलोमिटर को यात्रा गर्नु पर्दछ। 

    पाल्पा , जसलाई पहाड कि रानी पनि भनेर चिनिन्छ, बर्षेनी हजारौ को सन्ख्या मा पर्यटक हरु घुम्न का लागी अौन गर्दछन,र हामि सबै नेपाली ले आफ्नो देश को पर्यटन क्षेत्र को बिकाश का निम्ति पाल्पा को बारेमा सम्पूर्ण बिश्वो लाई जानकारी दिन जरुरी छ।

    Loading...