• सुनिता थापा मगर र मनिष थापा मगरको सुमधुर स्वरमा लोक दोहोरी गीत "पराई" सार्बजनिक


    २०७५ माघ २
    म्याक्सन टिभी नेपाल

    सुमधुर स्वरकी धनी गायिका सुनिता थापा मगर र मनिष थापा मगरको सुमधुर स्वर रहेको  "पराई" बोलको लोक दोहोरी गीत  सुपारी म्युजिकको अफिसियल युटुब च्यानल मार्फत सार्बजनिक  भएको छ  । 
    मन आले मगरको शब्द रहेको यस गीतमा लय निरज आले मगरको रहेको छ ।  सुरेस श्रेष्ठले  छाया“कन  म्युजिक भिडियोलाई  दिपक बिष्टले सम्पादन तथा काजिस श्रेष्ठको निर्देशन गरेका हुन । 

    यस म्युजिक भिडियोमा बिमल अधिकारी र रुपा कडेंलको मुख्य अभिनय रहेको छ । भिडियो हेर्न तल जानुहोला :