• गुडिरहेको स्कुटरमा आगलागी

    काठमाडौं   चैत १०
     सडकमा  गुडिरहेको स्कुटरमा  आगलागी अचानक भएको छ । चन्द्रगिरि नगरपालिका- १२  चुनदेवी चोक नजिक भित्रि सडकमा गुडिरहेको स्कुटरमा  आगलागी  अचानक भएको हो । 

    महानगरीय ट्राफिक प्रहरी प्रभाग थानकोटका ट्राफिक प्रहरी जवना रमेश शर्माकाअनुसार साँझ बा ५१ प २९७८ नम्वरको स्कुटरमा आगलागी हुँदा पुर्ण रुपमा क्षति भएको वताए । 
    स्कुटर मुकेश चौधरीले चलाएका थिए । आगोका कारण मानविय क्षति नभएको महानगरीय ट्राफिक प्रहरी प्रभाग थानकोटले जनाएको छ ।
    यो पनि हेर्नुस :