पहिलो खेलमा सन्दीपले मौका पाएनन्

आइपीएलमा दिल्ली क्यापिटलले आफ्नो पहिलो खेल खेल्दा नेपाली लेग स्पिनर सन्दीप लामिछानेले मौका पाएनन् । दिल्लीले आइतबार मुम्बई इण्डियन्ससँग आफ्नो पहिलो खेल खेलेको छ ।
तर, सन्दीपले मौका पाएनन् । गत सिजन पनि सन्दीप बेञ्चमा बस्नु परेको थियो । जब त्यसबेलाको डिल्ली डेयरडेभिल्सले अघिल्लो चरणको सम्भावना सकियो, त्यसपछि बाँकी तीन खेलमा उनले मौका पाए । तीन वटै खेलमा राम्रो प्रदर्शन गरेका सन्दीप त्यसपछि विग बाससहित हरेक फ्रेन्चाइज लिगमा देखिएका मात्र छैनन्
आफनो प्रभाव समेत छाड्न सफल भएका छन् । आईपीएलमा यो सिजन दिल्लीले उनलाई रिटेन गरेको थियो । उनले सुरुवाती खेलमा नै मौका पाउने अनुमान थियो । तर, ट्रेन्ट बोल्ट, कगिसो रबाडाले मौका पाएका छन् । यो पनि हेर्नुस :