गायक भुवन सिं थापालाई आत्माले बाटो छेकेपछि (हेर्नुस भिडियो)

२०७६ बैशाख ६
लोक तथा पप बिधामा पोख्त चर्चित गायक भुवन सिं थापालाई जापानमा एक आत्माले बाटो छेकेको छ । तर यो घटना रियल लाईफमा
नभई उनको पछिल्लो एल्बम सधै तिम्रो सम्झनाले बोलको म्युजिक भिडियोको दृश्य हो।
झण्डै ६ः३० मिनटेको रहेको सधै तिम्रो सम्झनाले बोलको उक्त गीत गायक भुवन सिं थापाकै अफिसियल युटुब च्यानलमार्फट आज
सार्बजनिक गरिएको हो । गायक भुवन सिं थापा को स्वर रहेको यस गीतलाई रनु बरामले लेखेका हुन जसलाई सरोज लामाले क्म्पोज तथा एरेन्ज गरेका छन ।
जापानको बिबिन्न मनोरम स्थलहरुमाछायाकन गरिएको उक्त भिडियोलाई रुपलाल बुढा मगरले निर्देशन गरेका हुन । छवि राना मगरले सम्पादन गरेका भिडियोमा याका, भुवन सिं थापा, कौडा मगर र एवाईबी को छायाकन रहेकोछ भने स्टोरी कन्सेप्ट स्वयं भुवनसिं थापाको रहेका छ । म्याक्सन फोर डी. स्टुडियो पोखरामा भिडियो पोष्टको काम भएको यस गीतमा भुवन सिं थापा र काम्स्यो घलेको प्रमुख अभिनय रहेको छ ।
हेर्नुस भिडियो :
https://youtu.be/ovjhv6rvu0M

Watch Saili kauda https://youtu.be/1YysyBc7-Eg