• रेशम आले मगरको मौलिक कौराहा साईली सार्बजनिक (भिडियो सहित )

    बैशाख १४, २०७६ शनिबार
    अहिले कौराहाको सिजन सुरु भैरेहेको छ । कौराहा बिशेष  गरी नेपालका मगर, गुरुङ तथा दुरा जातीहरु नाच्ने नचाउने  नाच्ने प्रचलन छ  कौराहालाई बिभिन्न ठाउ अनुसार कौडा, कौह्रा ,चुट्का नामले पुकार्ने समेट गरिन्छ 

     यसै बिच नया बर्षको सुरुवात संगै  चर्चित गायक रेशम आले मगरको मौलिक  कौराहा गीत साइली म्याक्सन टिभी नेपालले युटुबमा ल्याएको छ । शब्द रचना तथा संगीत पनि स्वयं गायक रेशम आले मगरले कै रहेको छ  

    केशबटार तनहुमा छायाकन गरिएको मौलिक कौराहाको निर्देशन सर्जन थापा मगरले गर्नु भएको हो सन्तोष पिठाकोटे मगरले छायाकन गरेको यस भिडियोलाई छवि राना मगरले सम्पादन गरेका हुन जसमा एरेन्जर कमल सैरागको रहेको छ भने गीतको रेर्कडिष्ट राज कुमार बगर हुनुन्छ 
    हेर्नुस मौलिक कौराहा साईली पुरा भिडियो :  PLZ like/ Share पनि गरी दिनुहोला or Click This LInk to watch 
    https://youtu.be/1YysyBc7-Eg



    यो पनि हेर्नुस कौराहा लाईदेउ माया : 
    https://youtu.be/g6lWZ4fsZpg