भति सरा राना मगर र बल बिक्रम थापाको "क्या राम्रो गुराँस फुल्यो" फुल्यो सार्बजनिक

२०७६ जेठ ९
गायिका भति सरा राना मगर र बल बिक्रम थापाको "क्या राम्रो गुराँस फुल्यो" फुल्यो बोलको गीत धिताल फिल्मसको अफिसियल युटुव च्यानल मार्फत सार्बजनिक भएको छ।
सुभधुर स्वर की धनी गायिका भति सरा राना मगरको यो पहिलो एल्बम हो । बल बिक्रम थापा र भतिसरा राना मगरको स्वर रहेको उक्त गीतमा बल बिक्रम थापाको लय शब्द रहेको छ ।
रोसन धितालको सम्पादन रहेका यस गीतलाई मरुभुमी नारायणले छायाकन गरेका हुन, भुपेन्द्र रिखाम मगर र बि बोई माउण्टको निर्देशन रहेको म्युजिक भुडियोमा चर्चित मोडल रिना थापा मगर तथा श्रावण श्रेष्ठको प्रमुख अभिनय रहेको छ ।
भिडियो हेर्न तल जानुहोस :