• धेरै पछी उत्कृष्ट लोक पप गीत कती राम्री सानी नानी सार्वजनिक

    गायक कौडा बुढा मगरको कती राम्री सानी नानी बोलको लोक पप गीत सार्वजनिक भएको छ । स्वर, शब्द अनी संगीत कौडा बुढाकै रहेको उक्त गीत लोक पप बिधामा रहेको छ । 

    गीतको म्युजिक भिडियोको निर्देशन्, कमेरा तथा सम्पादन भुवन सिं थापाले गरेका छन भने गीतको संगीत सम्योजन चर्चित संगीतकार सरोज लामाले गरेका हुन । हालै मात्र युट्युब च्यानलबाट सार्वजनिक भएको उक्त गीतमा स्वयम गायक कौडा बुढा मगर र आस्था तामाङको अभिनय देख्न सकिन्छ । TECHNEPAL   

    जापानको बिभिन्न रमनिय ठाउँमा छायांकन गरिएको उक्त गितको भिडियोमा हिउँ परेको समय तथा साकुरा फूल फुल्ने छोटो समयको सुन्दर द्रिस्यहरु कैद गर्न भ्याएका छन । 
    WATCH VIDEO :
    https://youtu.be/acO7sJzuc0Y




    https://youtu.be/1YysyBc7-Eg