• राजनीतिक हत्याका घटना दाेहाेरिन सक्छ: प्रचण्ड

    काठमाण्डौ   
    २०७६ असार १४
    नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा भुपु प्रम पुष्पकमल दाहाल "प्रचण्ड" ले राजनीतिक हत्याका घटना फेरी पनी दोहोरिन सक्ने संकेत गर्नुभएको छ । 

    शनिबार राजधानीको राष्ट्रिय सभागृहमा आयोजित  मदन भण्डारीको ६८ जन्मजयन्तीको अवसरमा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले राजनीतिक हत्या प्रतिहत्याका दोषी पत्ता लगाउन नसक्दा भविष्यमा त्यस्ता घटना दोहोरिन सक्ने बताउनु भएको हो । 
    मदन भण्डारीको  हत्या नियोजित हो भन्ने सबैलाई हुदा हुदै पनी पनि आजसम्म हत्यारा पत्ता लगाउन नसक्दा नसक्दा भोलि पनि त्यस्तै घटना दोहोरिन सक्छ,' उहाँले भन्नुभयाे । 
    दाहालले मदन भण्डारी जनबादी , राजाविरुद्ध बोल्न सक्ने र वैदेशिक प्रतिक्रियावादीलाई पनि ठाडै लल्कार्न सक्ने भएकोले नेता भएकाले प्रतिक्रियावादीहरुले हत्याको डिजाइन गरेको हो भनेर बुझे पनी हत्यारा पत्ता लगाउन नसक्दा भविष्यमा पनि त्यस्ता घटना फेरी घट्न सक्ने सक्ने बताउनु भयो ।