• हार्दिक श्रदान्जली ! खेत राेप्न गएकी दुर्गालाको करेन्ट लागेर मृत्यु

    *For Android Phone.
     असार १३  कञ्चनपुर
      कञ्चनपुर बिधुत प्राधिकरणको  लापरबाहीको कारणले  कञ्चनपुर मा  रोपाइ गर्न जाँदा  एक महिलाको करेन्ट लागेर मृत्यु भएको छ   ।  

    कञ्चनपुरकाे भिमदत्त नगरपालिका ५ बिरुवा अम्बोटेकि निवासी  दुर्गा बुढाथोकीकाे करेन्ट लागेर   मृत्यु भएकाे हो  । 

    जता जतै अब्यवस्थित तारले गर्दा  बिधुत प्राधिकरणको चरम लापरबाहीले गर्दा बेला बेलामा यस्ता घटनाहरु घटीरहेका हुन्छ तर प्राधिकरणले यस तर्फ बिशेष ध्यान दिएको भने पाईदैन  । 
     मृतकप्रति हार्दिक श्रदान्जली !

    कारणले  कञ्चनपुर मा  रोपाइ गर्न जाँदा  एक महिला को करेन्ट लागेर मृत्यु भएको छ   ।  
    कञ्चनपुरकाे भिमदत्त नगरपालिका ५ बिरुवा अम्बोटेकि निवासी  दुर्गा बुढाथोकीकाे करेन्ट लागेर   मृत्यु भएकाे हो  ।