म भत्किएको दिन असार ११ , फेरि उठ्ने छु समय दिनुस् : प्रकाश सपुत


SEE रिजल्ट आयो हेर्नुस यहा मार्कसित सहित
 अहिलेको हटकेक "गलबन्दी" विवाद  सल्टिएको छ  छ तर यस पछि सबैले दिएका प्रतिक्रियाले माहोल अझै पनी ठ०डा भएको छैन  । शम्भु राइको गीतमा नाम राखिएको छ     संगै प्रकाशले भाबुको स्टाट्स लेख्दै आफु फेरी उठ्ने बताएका छन । 
 प्रकाश सपुत
हेर्नुस उनले लेखेकाको जस्ताको तस्तै : 
  २०७६ असार ११ आफु जगै देखि भत्किएको दिन । अलिकति समय दिनुस है । म उठाउने छु आफुलाई । ईमान को एक / एक ईटाहरु बटुलेर । उनको यो भनाइले उनि निकै दुखी रहेको प्रष्ट हुन्छ ।  प्रकाशले  बल्दै गरेको विवादको आगो निभाएर राम्रो काम गरेको र यसले संगीत जगतमा समेट पोजेटिभ म्यासेजगएको धेरैले आफ्नो प्रतिक्रिया  ब्यक्त गरेका छन  

SEE रिजल्ट आयो हेर्नुस यहा मार्कसित सहित

यो पनि पढ्नुहोस ।
गलबन्दी विवाद सहमतिमा टुंगियो : यस्तो भयो शम्भु राई प्रकाश सपुतविच सहमती
गलबन्दी गायिका शान्ती  श्री को बबाल  गीत हेर्नुस् :