• क्लिन फिड प्रकरणमा रबि लामिछानेको सपोर्ट यसकारण सरकारलाई

    असार १० ।
    न्युज २४ टिभि मा संचालित कार्यक्रम सिधा कुरा जनतासंग प्रस्तोता रबि लामिछानेले । सरकारले ल्याएको बिदेशी टिभि मा फिड नितिको समर्थन गरेका छन ।

    टिभि सेवा प्रदायक ले हिजो देखी अाज ३ बजे सम्मको लागी सम्पुर्ण बिदेशि टिभि प्रसारण सरकारले ल्याएको बिध्ययकको बिरोध स्वरूप बन्द गरेका छन ।  उनिहरूले यो बिध्ययक लागु भए अाफुहरू उठिबास हुने बताउछन ।

    उनले भनेका छन पैसा तिरेर हेर्नुपर्ने बिदेशी च्यानलमा बिज्ञापन हुनु अन्तर्राष्ट्रिय मान्यता बिपरित छ। बिज्ञापन हेरेको त उल्टो पैसा पाउनु पर्ने हो। क्लिन फिड भयो भने नेपाली बजार चाहिने बिदेशी सामानहरुले नेपालमै बिज्ञापन बनाउछ्न।नेपाली मोडल,कलाकार,प्राबिधिकले रोजगारी पाउछन्।
    बिज्ञापन एजेन्सी र नेपाली मिडियाको ब्यापार बड्छ, मुलुकको राजस्व बढ्छ।ब्यापार बढेपछी नेपाली टेलिभिजनहरुको गुणस्तर बड्छ। गुणस्तरीय नेपाली च्यानलबाट चित्त नबुझ्नेले महङ्गै भएपनि बिज्ञापन रहित बिदेशी च्यानल किनेर हेर्छन्।
    तुलनात्मक रुपमा नेपाललाई कयौ गुणा फाइदा छ। क्लिन फिड प्रणालीमा सरकारलाई मेरो पुर्ण समर्थन छ। हेर्नुस रबिले लेखेको स्टाटस जस्ताको तस्तै :