के प्रकाश सपुतलाइ कपिराइट मुद्दा लाग्ला ? यस्तो छ संगीत Copyright को बिश्वब्यापी नियम


काठमाडौं ९ असार
युवा गायक प्रकाश सपूतको सर्बाधिक चर्चित गीत ‘गलबन्दी’ को लय आफ्नो गीत ‘आऊ नाचौं साथी हो’ सँग  मिलेको भन्दै गायक शम्भु राईले कपिराइटमा मुद्दा दर्ता गरेका छन । 

राईले  गत बिहीबार नेपाल प्रतिलिपी अधिकार रजिष्टारको कार्यालयमा  मुद्दा दर्ता गरेका हुन। आफूले क्रियसन वाई सम्भूराई राखिदिए मात्रै पुगे बताइरहेको पनि कपिराइटमा गएपछि त्योबाहेक आर्थिक पक्ष पनि तानिने उनी बताउँछन्
राईले  भने “मैले मिलेर जाऊँ मुद्दामामिलामा नजाऊँभन्दा प्रकाशजी मान्नु भएन त्यसैले म वाध्य भएर कपिराइटमा गएको हुँ । 
advertise

अब के हुन्छ ?
सबै भन्दा पहिला रजिष्टारको कार्यालयले  आपसी छलफलमा जान आग्रह गर्नेछ ।
तर  सहमति हुन नसके मुद्दा अदालतसम्म पुग्ने कानुनी प्रावधान छ । गायक प्रकाश सपूतले आफू सम्बन्धीत ठाउँमा गएर छलफल गर्न तयार रहेको बताए । यसैबीच राईले गीतसंगीत सम्बन्धी विभिन्न संघसंस्थाको ढोका ढक्ढक्याएका छन् । 
 के छ त  संगीत Copyright को बिश्वब्यापी नियम ? 
गीत , संगीतको बिश्वब्यापी नियम अनुसार कुनै पनि गीतमा एउटा नोट मात्रै नमिलेको अवस्थामा पनि कपिराइट लाग्दैन । 8  बार सम्म एउटा मात्रै नोट तलमाथि भयो भने कपिराइट लाग्दैन । यध्यपी यस गीतमा भने  नोट पनि मिलेको भाका पनी मिलेको शम्भु राईको दाबी रहेको छ उनले अन्तिममा केही घुमाईएको आरोप लगाएकाछन  
Watch Shanti Shree Best Dhamaka LIVE
https://youtu.be/pRAl3tJCNro

Watch Free Movie