• गीतकार सन्तोष रायमाझीको गीत मलाई तिमीले लत्याउँदा

    गीतकार सन्तोष रायमाझिको शब्दमा पहिलो म्युजिक भिडियो मलाई तिमीले लत्याए पछी बोलको गीत सार्वजनिक भएको छ । 
    राजु अर्यालको संगीत संगीत रहेको उक्त गीतमा तिर्थ राज अर्यालको सुमधुर स्वर सुन्न सकिन्छ । आधुनिक बिधामा रहेको उक्त गीतको म्युजिक भिडियो निर्देशन तथा सम्पादन भुवन सिं थापाले गरेका छन भने क्यामेरामा निर्देशक भुवन सिं थापालाई कौडा बुढा मगरले साथ दिएका छन । 

    सलिना म्युजिक युट्युब च्यानल बाट सार्वजनिक भएको उक्त गीतमा अभिनय भने स्वयम गीतकार सन्तोष रायमाझी अंशु श्रेष्ठ अनी सुबाश तिमल्सिनाको रहेको छ  Watch Video