• त्रिवि शिक्षण अस्पतालमा दोस्रो पटक पनि कलेजोकाे सफल प्रत्यारोपण

     काठमाडौं साउन   । 
     काठमाडाैं महाराजगन्ज स्थित त्रिवि शिक्षण अस्पतालमा दोस्रो पटक कलेजोको सफल प्रत्यारोपण  भएको छ ।
    बरिषठ  डा. रमेशसिंह भण्डारीको टोलीले   त्रिवि शिक्षण अस्पतालमा दोस्रो पटक कलेजोको सफल   प्रत्यारोपण गरेको हो । आज  विहान करिब  7 बजेबाट  सुरु भएको  कलेजोको प्रत्यारोपण थियो  दिउँसो  3ः 30  बत्रजेतिर सफल भएकाे हाे  ।
     गाेपनियताकाे ध्यान राख्नदै  त्रिबिले  विरामी र कलेजाे  डोनरको नाम सार्वजनिक नगरेपनी हाल  विरामी र डोनर दुबैको स्वास्थ्य सामान्य रहेकाे सफल  प्रत्यारोपण पछि डा. भाण्डारीले  जानकारी दिनुभयाे  । 
    डा. भाण्डारी का अनुसार  ४४ वर्षका पुरुषलाई उनका  २८ वर्षका ज्वाइँले कलेजो दान गरेका हुन् ।  यस अगाडी  शिक्षण अस्पतालले पहिलो पटक जेठ १७ गते कलेजो प्रत्यारोपण गरेको थियो । नपालकै  सरकारी अस्पतालमै याे सेवा उपलबध भएपछी अब जनतालाइर् केही राहत  मिल्ने भएकाे छ ।