त्रिवि शिक्षण अस्पतालमा दोस्रो पटक पनि कलेजोकाे सफल प्रत्यारोपण

काठमाडौं साउन ३ ।
काठमाडाैं महाराजगन्ज स्थित त्रिवि शिक्षण अस्पतालमा दोस्रो पटक कलेजोको सफल प्रत्यारोपण भएको छ ।
बरिषठ डा. रमेशसिंह भण्डारीको टोलीले त्रिवि शिक्षण अस्पतालमा दोस्रो पटक कलेजोको सफल प्रत्यारोपण गरेको हो । आज विहान करिब 7 बजेबाट सुरु भएको कलेजोको प्रत्यारोपण थियो दिउँसो 3ः 30 बत्रजेतिर सफल भएकाे हाे ।
गाेपनियताकाे ध्यान राख्नदै त्रिबिले विरामी र कलेजाे डोनरको नाम सार्वजनिक नगरेपनी हाल विरामी र डोनर दुबैको स्वास्थ्य सामान्य रहेकाे सफल प्रत्यारोपण पछि डा. भाण्डारीले जानकारी दिनुभयाे ।
डा. भाण्डारी का अनुसार ४४ वर्षका पुरुषलाई उनका २८ वर्षका ज्वाइँले कलेजो दान गरेका हुन् । यस अगाडी शिक्षण अस्पतालले पहिलो पटक जेठ १७ गते कलेजो प्रत्यारोपण गरेको थियो । नपालकै सरकारी अस्पतालमै याे सेवा उपलबध भएपछी अब जनतालाइर् केही राहत मिल्ने भएकाे छ ।