कांग्रेस द्वारा ६० वर्ष पुगेका कर्मचारीलाई मात्रै पेन्सनको व्यवस्था गर्न माग

काठमाण्डाै २०७६ साउन १
सरकारसँग नेपाली कांग्रेसले ६० वर्ष उमेर पुगेका कर्मचारीलाई मात्रै पेन्सनको व्यवस्था गर्न माग गरेको छ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता दिलेन्द्र प्रसाद बडुले ६० वर्ष पुगेका कर्मचारीले मात्रै लाई मात्र पेन्सनको ब्यबस्था हुनुपर्ने माग गरेका हुन ।
संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको सदस्य समेत रहनु भएका नेता बडुले निजामती कर्मचारीहरुको पेन्सन पाउने उमेर हद ६० वर्ष ताेकेमा राष्ट्रको व्ययभार कम हुने तर्क पनि गर्नुभयो ।
संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बुधबार बसेको बैठकमा ‘संघीय निजामती सेवाको गठन, संचालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथिको छलफलमा भाग लिँदै आफ्नो पार्टीले ५८ वर्षमा पेन्सन पाउने सरकारको प्रस्ताव स्वीकार गर्न नसक्ने बताएका छन ।
बैठकमा जनार्दन शर्माले काम नबढाउने तर सेवा र सुविधामात्रै कर्मचारीहरुलाई थप गरेर राष्ट्रको व्ययभार बढाउने पक्षमा आफू नरहेको पनि बताउनु भयो । निजामती कर्मचारीको पेन्सन वृद्धि गर्न नहुने तर्रक गराउनुभयो । उहाँले विधेयकमा कर्मचारीको पेन्सन उसले पाएको तलवको ७५ प्रतिशत उपलब्ध गराउने प्रस्ताव गरिएको छ ।