बिदेशमा काम गर्न जाने ३७% ले घटे

काठमाडौं, साउन ३
नेपाल राष्ट्र बैंकले ११ महिनाको तथ्यांकमा आर्थिक वर्ष ०७५/७६ मा झण्डै ८ खर्ब रुपैयाँ रेमिट्यान्स नेपालमा भित्रिएको छ ।
राष्ट्र बैंकले आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्दै यो अवधिमा ७९९ अर्ब २ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको जानकारी गराएकाे हो ।
राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७४/७५ को तुलनामा २०७५/७६ को समीक्षा अवधिमा रेमिट्यान्स आप्रवाह १७.५ %ले बढे पनि वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या भने भारी मात्रामा घटेको प्रतिबेदन सार्बजिनक गरेकाे छ ।
राष्ट्र बैंकले श्रम स्वीकृति -संस्थागत तथा व्यक्तिगत आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या समीक्षा अवधिमा ३७.३%ले घटेको बताएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ८.२ प्रतिशतले घटेको थियो ।