• नेपाल फर्केका युवालाई १० लाख ऋण दिने गफ मात्रै ! ( हेर्नुस भिडियो)

    काठमाडौं साउन ४  
    नेपाल सरकारले विदेशबाट फर्किएका युवाहरूलाइ  बिनाधिताे  ऋण दिने  निणर्य  गरेपछी धेरैले सरकारकाे उक्त याेजनालाइ सबैले खुलेर तारिफ गरे तर अहिले साे याेजना कागलाइ बेल पाक्याे हर्ष
     न बिस्मात भन्दा झै भएकाे छ । 
    सरकारले विदेशबाट फर्किएर स्वदेशमै उधमी बन्न चाहने युवाहरूलाइ  विना कर्जा रू १० लाखसम्म ऋण दिने  निणर्य  गरेपनी वाणिज्य बैंकहरुले भने  ऋण नदिएको पाइएको छ ।  कम्तीमा ६ महिना बिदेशमा  काम गरेर नेपाल फर्किएका १८ हजार ७ सय ६८ युवाहरुलाई वैदेशिक रोजगर प्रबर्धन बोर्डले आफ्नै योजनालाइ नै बैंकमा धितो राखेर रू १० लाखसम्म सहुलियत व्याजमा ऋण प्रवाह गर्न सूचिकृत गरेको थियो । तर वाणिज्य बैंकहरुले18000 भन्दा धेरै युवालाई बिभिन्न बहाना बनाइ ऋण नदिइ रित्ताे फर्काएका छन  जसमा  सुहलियत कर्जा पाउने युवाहरू नगन्य मात्रामा रहेका छन।  हेर्नुस भिडियाे :