• लमजुङकाे दोर्दीमा बाढीले बगाउँदा ३ जनाको मृत्यु

    लमजुङ २०७६ साउन 
    गण्डकी  प्रदेश अबिस्थत लमजुङ जिल्लाकाे दोर्दी मा बाढीले बगाउँदा तीन  जनाको मृत्यु भएको छ । लमजुङकाे  दोर्दी गाउँपालिका- ४ मा  पनेर्  दोर्दी खोलामा अाएकाे  बाढीले बगाउँदा ३ जनाको मृत्यु भएको र अन्य केही  ब्यक्ती हराइरहककाे   जिल्ला प्रहरी कायार्लय लमजुङका प्रहरी निरीक्षक बसन्त पाण्डेले जानकारी दिएका छन ।
    अचानक अाएकाे बाढीमा परी ज्यान गुमाउने  रलमजुङमा हुनेहरू  लिबर्टी जलविद्युत आयोजनामा काम गर्ने कामदारहरू  समेत  रहेकाे  पाण्डेले   बताए । दाेर्दी अबस्थित  बाँझे भन्ने ठाउँमा  पहिराेले खोला थुनिएर जम्मा भएकाे खाेला फुटेपछी एकै पटक   बाढी आउँदा मानवीय क्षति भएको प्रहरीको अनुमान छ । यध्यपी घटनाको सम्पुर्ण बिबरण भने आउन बाकी छ ।  केहीलाई स्थानीयले उद्धार गरेका छन भने  हाल   प्रहरी निरीक्षक बसन्त पाण्डे सहितको प्रहरीको टोली घटना स्थल तर्फ लागेको छ  दोर्दीखोलामा हाल  लिबर्टी जलविद्युत आयोजना  निमार्णाधीन अबस्थामा रहेकाे छ ।