• रोमान्चक भिडन्तमा इंगल्याण्ड बन्यो क्रिकेट बिश्वकप बिजेताा

    २०७६ असार ३० ।  बिश्वकप क्रिकेट २०१९ संसकरण को बिजेता आयोजक इंगल्याण्ड बनेको छ । 
    सुपर ओभरमा पुगेको विश्वकप फाइनलमा न्युजिल्यान्डलाई पराजित गर्दै घरेलु टोली इंग्ल्यान्डले पहिलो पटक विश्वकप उपाधि जितेको हो  ।
    सुपर ओभरमा जितको लागि १६ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डले १५ रन नै जोड्यो र इंगल्याण्ड सरह १५ रनबनाई टाई गर्यो  तर नियम अनुसार  सुपर ओभरमा समान स्कोर भएपनि इंग्ल्यान्डले बढी बाउन्ड्री प्रहार गरेका कारण उपाधि जितेको हो । 

    ५० अोभरको खेेलमा दुबै टिमले २४१ रन जोडेपछि खेल सुपर ओभरमा गएको थियो तर सुपर ओभरमा पनि खेल टाईनै परेको थियो यध्यपि न्युजिल्याण्डले बाउन्ड्रि प्रहार नगरेको कारण इंगल्याण्डले बिजेता बन्दै ईतिहास रचेको हो ।